27/08/2026
जनैपूर्णिमाको हार्दिक शुभकामना!
पवित्र जनैपूर्णिमा तथा रक्षा बन्धनको यस शुभ अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
#जनैपूर्णिमा #रक्षाबन्धन #शुभकामना