Janadev Saving and Credit Co-Operative Ltd.

Janadev Saving and Credit Co-Operative Ltd. SAVING AND CREDIT
REMITTANCE
TRAINING
TICKETING
INTERNET & TELEPHONE RECHARGE

सम्पूर्ण सहकारी सहकर्मीसाथीहरू राष्ट्रिय सहकारी बैंकको आज हुँन गैरहेको निर्वाचनमा सहभागी भएर मतदान गरौं।जिल्ला सहकारी सं...
23/05/2026

सम्पूर्ण सहकारी सहकर्मीसाथीहरू राष्ट्रिय सहकारी बैंकको आज हुँन गैरहेको निर्वाचनमा सहभागी भएर मतदान गरौं।
जिल्ला सहकारी संघलि. काठमाडौं

Janadev Saving and Credit Co-Operative Ltd.

सहकारीको मर्मलाई आत्मसात गर्दै, सुख-दुःखको सारथी बनेर हामीले सँगसँगै १५ वटा वसन्तहरू पार गरेका छौँ। आज हाम्रो संस्था १६औ...
17/05/2026

सहकारीको मर्मलाई आत्मसात गर्दै, सुख-दुःखको सारथी बनेर हामीले सँगसँगै १५ वटा वसन्तहरू पार गरेका छौँ। आज हाम्रो संस्था १६औँ वर्षमा प्रवेश गर्दै गर्दा हामी अत्यन्तै हर्षित र गौरवान्वित छौँ।यस सुखद अवसरमा संस्थालाई यो उचाइसम्म पुर्‍याउन योगदान गर्नुहुने हाम्रा आदरणीय सेयर सदस्यज्यूहरू, बचतकर्ता, सञ्चालक समिति, लेखा समिति, विभिन्न उप-समितिहरू, कर्मचारी वर्ग, नियामक निकाय तथा सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक कृतज्ञता व्यक्त गर्दै स्थापना दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
​आगामी दिनमा अझ सुरक्षित, प्रविधिमैत्री र उत्कृष्ट वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। जय जनदेव ।

श्रम दिवसको शुभकामना ।
01/05/2026

श्रम दिवसको शुभकामना ।

बुद्धजयन्तीको शुभकामना ।
01/05/2026

बुद्धजयन्तीको शुभकामना ।

नयाँ वर्षको शुभारम्भसँगै नयाँ सोच, नयाँ ऊर्जा सबैमा प्राप्त होस ।नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय  शुभकामना ।           ...
14/04/2026

नयाँ वर्षको शुभारम्भसँगै नयाँ सोच, नयाँ ऊर्जा सबैमा प्राप्त होस ।

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना ।

03/04/2026

"उद्यमशीलता र पारदर्शिता : सहकारीको प्राथमिकता"
६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सम्पूर्ण शेयर सदस्य, बचतकर्ता, कर्मचारी तथा शुभचिन्तकहरूमा हार्दिक शुभकामना। 🙏

काठमाडौं जिल्लाका सम्पूर्ण सहकारीकर्मी तथा सदस्यहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।जिल्ला सहकारी संघलि...
02/04/2026

काठमाडौं जिल्लाका सम्पूर्ण सहकारीकर्मी तथा सदस्यहरुको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
जिल्ला सहकारी संघलि. काठमाडौं


श्री रामनवमीको मंगलमय शुभकामना !
27/03/2026

श्री रामनवमीको मंगलमय शुभकामना !

सरस्वती पूजा तथा वसन्त पञ्चमीको शुभकामना ।
23/01/2026

सरस्वती पूजा तथा वसन्त पञ्चमीको शुभकामना ।

22/11/2025

Address

स्वांछपु मार्ग
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97715905599

Website

Alerts

Be the first to know and let us send you an email when Janadev Saving and Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janadev Saving and Credit Co-Operative Ltd.:

Share