Janajyoti Saving and credit Co-Operative

Janajyoti Saving and credit Co-Operative Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janajyoti Saving and credit Co-Operative, Financial service, Sorhakhutte, Kathmandu.

सहकारीको सातौं सिद्धान्त अन्तर्गत " समुदाय प्रति चासो" भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै आज २०८०/११/१२ गते शनिवारका दिन  ...
24/02/2024

सहकारीको सातौं सिद्धान्त अन्तर्गत " समुदाय प्रति चासो" भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै आज २०८०/११/१२ गते शनिवारका दिन श्री जनज्योती बचत तथा ऋण सहकारी सस्था लि. द्वारा हिमालय बृद्वाश्रम नयाँबसपार्क काठमाडौंमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरियो । आगामी दिनहरुमा पनि यसरी नै, सामाजिक सेवामा समर्पित हुनेछौँ ।

जय सहकारी 🏳️‍🌈
जय जनज्योती 👏

07/01/2023

Notice for Shareholders 🙏Date: 2079/09/23Venue:Sigma College, Sorhakhutte ktmTime 8:15AM
04/01/2023

Notice for Shareholders 🙏
Date: 2079/09/23
Venue:Sigma College, Sorhakhutte ktm
Time 8:15AM

23/08/2022
जनज्योती बचत तथा ऋण सहकारी संस्था लि नयाँबजार काठमाण्डौंको नवौं बार्षिक साधारण सभा आजबाट शुरु गरिएको छ  । सदस्यज्युहरुला...
19/09/2021

जनज्योती बचत तथा ऋण सहकारी संस्था लि नयाँबजार काठमाण्डौंको नवौं बार्षिक साधारण सभा आजबाट शुरु गरिएको छ । सदस्यज्युहरुलाई भोलि देखी २०७८ साल आश्विन ११ गते सम्म उपस्थित भई सक्रिय सहभागिता जनाई अमुल्य सुझाव दिनुहुन अनुरोध गर्दछौ ।

जनज्योति बचत तथा ऋण सहकारी संस्था लि को आठौं बार्षिक साधारण सभा आज सु-सम्पन्न गरीयो।
26/12/2020

जनज्योति बचत तथा ऋण सहकारी संस्था लि को आठौं बार्षिक साधारण सभा आज सु-सम्पन्न गरीयो।

जनज्योति बचत तथा ऋण सहकारी संस्था लि. को आठौं बार्षिक साधारण सभा २०७७ आज उद्घाटन गरीएको छ । एक हप्ता सम्म चल्ने बार्षिक ...
20/12/2020

जनज्योति बचत तथा ऋण सहकारी संस्था लि. को आठौं बार्षिक साधारण सभा २०७७ आज उद्घाटन गरीएको छ । एक हप्ता सम्म चल्ने बार्षिक साधारण सभा २०७७/०९/१० गते बिशेष कार्यक्रमका साथ समापन गरिने भएको छ । सम्पूर्ण शेयर सदस्य महानुभावहरु लाई सो अवधिमा संस्थामा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै अमुल्य सल्लाह सुझावको समेतअपेक्षा गर्दछौं ।

Address

Sorhakhutte
Kathmandu

Telephone

+97714983530

Website

Alerts

Be the first to know and let us send you an email when Janajyoti Saving and credit Co-Operative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share