Touphikal Sahara Multipurpose Co-operative Ltd.

Touphikal Sahara Multipurpose Co-operative Ltd. Help and promote saving, deposit and skill

यस टौफिकल साहारा बहुउद्देश्यीय सहकारी संस्था लि.को १८औं वार्षिक  साधारण सभा हिजो मिति २०८२/१२/२८ गते सफलतापुर्बक सम्पन्न...
12/04/2026

यस टौफिकल साहारा बहुउद्देश्यीय सहकारी संस्था लि.को १८औं वार्षिक साधारण सभा हिजो मिति २०८२/१२/२८ गते सफलतापुर्बक सम्पन्न भएको छ। कार्यक्रम भब्यरुपमा सफल बनाउन उपस्थित हुनुहुने अतिथि ज्यु हरु, पत्रकार, संस्थाका सदस्य, कर्मचारी एवम् सहयोगि सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

नेपालीहरुको महान चाड बडा दशैं २०८२ को उपलक्ष्यमा सम्पुर्ण सदस्य ज्युहरु, शुभेच्छुक, शुभेचिन्तक एवं देश बिदेशमा रहनुहुने ...
29/09/2025

नेपालीहरुको महान चाड बडा दशैं २०८२ को उपलक्ष्यमा सम्पुर्ण सदस्य ज्युहरु, शुभेच्छुक, शुभेचिन्तक एवं देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा शुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्लमय शुभकामना ब्यक्त गर्दछौं ।

यस सहकारी संस्थाका सदस्य महानुभावहरु, नागार्जुनबासी लगायत देश विदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा नव...
13/04/2025

यस सहकारी संस्थाका सदस्य महानुभावहरु, नागार्जुनबासी लगायत देश विदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा नव बर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

17th AGM
08/03/2025

17th AGM

यस टौफिकल साहारा बहुउद्देश्यीय सहकारी संस्था लि. का सन्चालक समिती सदस्य शुशिला बलामीका पति, पुर्व कोषाध्यक्ष चन्द्र बहाद...
31/12/2024

यस टौफिकल साहारा बहुउद्देश्यीय सहकारी संस्था लि. का सन्चालक समिती सदस्य शुशिला बलामीका पति, पुर्व कोषाध्यक्ष चन्द्र बहादुर बलामीको काका, यस सहकारी संस्थालाई सुरुदेखि नै अत्यन्त माया र बिस्वास गर्नुहुने नागार्जुन न.पा. वडा नं ६ टौफिकल निवासी शुभेच्छुक सदस्य आदरणीय कृष्ण बहादुर बलामीको यहिँ मिति २०८१/०९/१४ गते असामयिक निधन हुन गएकोले यस संस्थाले एउटा असल अविभावक गुमाएको छ । उहाँप्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै उहाँको आत्माको उत्तम लोक प्राप्तिको कामना सहित शोक बिह्वल परिवारमा धैर्य धारण गर्न शक्ने शक्ति भगवान पशुपतिनाथले प्रदान गरुन् ! हार्दिक समवेदना

भोली मिति 2081/08/22 गते शनिवार कार्यालय बन्द रहने सम्बन्धी सुचना
06/12/2024

भोली मिति 2081/08/22 गते शनिवार कार्यालय बन्द रहने सम्बन्धी सुचना

नव बर्ष २०८१ को पावन अवसरमा हाम्रा सम्पुर्ण सदस्य, शुभेच्छुक एवं देश विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीह...
13/04/2024

नव बर्ष २०८१ को पावन अवसरमा हाम्रा सम्पुर्ण सदस्य, शुभेच्छुक एवं देश विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुमा शुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका साथै शुस्वास्थ्य तथा दिर्घ जिबनको हार्दिक मंगलमय शुभकामना आर्पण गर्दछौं ।

27/03/2024

Address

Kathmandu District, Nagarjung Municipality, Ward No-6, Touphikal
Kathmandu

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+97714037941

Website

Alerts

Be the first to know and let us send you an email when Touphikal Sahara Multipurpose Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Touphikal Sahara Multipurpose Co-operative Ltd.:

Share