20/08/2026
हाम्रो यस नौलो अभियान बचत तथा ॠण सहकारी संस्था लि. मध्य बानेश्वरको संस्थापक सदस्य श्री महेन्द्र प्रधान ज्युको हिजो मिति २०८३.०५.०३ गतेका दिन स्वर्गारोहण भएकोले वहाको बैकुण्ठबास होस भनी कामना गर्दछौ । साथै वहाको परिवारजनमा पर्न गएको शोकमा धर्य धारण गर्ने शक्तिको कामना गर्दै संवेदना अर्पण गर्द्छौ ।💐💐💐💐💐💐💐💐