Kritagya Saving & Credit cooperative

Kritagya Saving & Credit cooperative Near by Sukedhara chowk. Upstair to BANK OF asia.It is about 1km towards north from Chabel chowk

श्री कृतग्य बचत तथा ऋण सहकारी संस्थाका शेयरधनी सदस्यहरुलाइ शेयर प्रमाण पत्र प्रदान गर्नुहुदैसंस्थाका सन्चालक समितिका अध्...
28/01/2023

श्री कृतग्य बचत तथा ऋण सहकारी संस्थाका शेयरधनी सदस्यहरुलाइ शेयर प्रमाण पत्र प्रदान गर्नुहुदै
संस्थाका सन्चालक समितिका अध्यक्ष रेशम भण्डारी एबं पदाधिकारी ज्यु हरु!
सम्पुर्ण शेयरधनी सदस्यहरु लाई हार्दिक बधाई!!!

शुभ दिपावलि को पावन अवसरमा हाम्रा सम्पुर्ण शेयरधनी सदस्य, कर्मचारी एबं सम्पुर्ण नेपाली हरु लाई  हार्दिक मंगलमय शुभकामना ...
25/10/2022

शुभ दिपावलि को पावन अवसरमा हाम्रा सम्पुर्ण शेयरधनी सदस्य, कर्मचारी एबं सम्पुर्ण नेपाली हरु लाई हार्दिक मंगलमय शुभकामना !!!!

सफा नोट नीतिबारे नेपाल राष्ट्र बैंकको सूचना!!!
12/10/2022

सफा नोट नीतिबारे नेपाल राष्ट्र बैंकको सूचना!!!

बिजया दशमीको पावन अवसरमा   हार्दिक  मंगलमय शुभकामना ब्यक्त गर्दछौं     ❤️
05/10/2022

बिजया दशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं

❤️

नेपालीहरुको महान चाड बडा दशैंको पावन अवसरमा यहाँको परिवारमा सुख, शान्ति, समृद्धि, उन्नति, प्रगति, सु-स्वास्थ्य र दिर्घाय...
26/09/2022

नेपालीहरुको महान चाड बडा दशैंको पावन अवसरमा यहाँको परिवारमा सुख, शान्ति, समृद्धि, उन्नति, प्रगति, सु-स्वास्थ्य र दिर्घायु को हार्दिक मगंलमय शुभकामना व्यक्त गर्दछौ !!!

कृतज्ञ बचत तथा ऋण सहकारी संस्था लि परिवार

कृतज्ञ बचत तथा ऋण सहकारी संस्था लि को १५ औ वार्षिक साधारण सभामिती २०७९ भाद्र १८ गते
04/09/2022

कृतज्ञ बचत तथा ऋण सहकारी संस्था लि को १५ औ वार्षिक साधारण सभा
मिती २०७९ भाद्र १८ गते

A new lunch of official t-shirt...bringing uniformity among variety and wearing a brad colour over the life.
21/07/2017

A new lunch of official t-shirt...bringing uniformity among variety and wearing a brad colour over the life.

कृतज्ञ बचत तथा ऋण सहकारी संस्था ले आफ्नो नवौं बर्ष पूरा गरि दशौ बर्षमा प्रबेश गरेको यश पुनित अवसरमा हामी हाम्रा सम्पुर्ण...
23/05/2017

कृतज्ञ बचत तथा ऋण सहकारी संस्था ले आफ्नो नवौं बर्ष पूरा गरि दशौ बर्षमा प्रबेश गरेको यश पुनित अवसरमा हामी हाम्रा सम्पुर्ण शेयरधनी कर्मचारी संचालक समिती र सम्पुर्ण शुभेच्छुक हरुलाइ हार्दिक कृतज्ञता ज्ञापन गर्दै आउदो दिनमा अझ बढी नवीन र उत्कृष्ट सेवा सरल र सहज रुपमा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्दछौ !!!

नयाँ बर्ष २०७४ को हार्दिक मंगलमय शुभ कामना!!!
14/04/2017

नयाँ बर्ष २०७४ को हार्दिक मंगलमय शुभ कामना!!!

18/02/2017

नेपाली जनताको संघर्षले १०४ बर्ष लामो जाहानिया राणा शासन लाई समाप्त गर्दै औपचारिक रुपमा प्रजातन्त्र स्थापना गरेको दिन ७ फाल्गुण को संन्दर्भमा सबैमा हार्दिक शुभकामना । रास्ट्र, रास्ट्रीयता र लोकतन्त्रको रक्षाका निम्ती सदैब सक्रिय बनौ । धन्यवाद । ७ फाल्गुण २०७३.

आजको कान्तिपुर पत्रिकामार्फत
07/01/2017

आजको कान्तिपुर पत्रिकामार्फत

पदपुर्ती सम्बन्धी सुचना!!!
06/01/2017

पदपुर्ती सम्बन्धी सुचना!!!

Address

New Coloni, Sukedhara
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

014378803

Website

Alerts

Be the first to know and let us send you an email when Kritagya Saving & Credit cooperative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kritagya Saving & Credit cooperative:

Share