Imani Saving and Credit Co-operative Ltd.

Imani Saving and Credit Co-operative  Ltd. "सदस्यहरुको भर्पर्दो सहयत्री , इमानि सहकारी"

Operative Licence of Co-operative  !राष्ट्रिय सहकारी नियमन प्राधिकरण बाट आज बाट इजाजतपत्र  प्राप्त गरियो । साथै सम्पूर्ण...
19/06/2026

Operative Licence of Co-operative !
राष्ट्रिय सहकारी नियमन प्राधिकरण बाट आज बाट इजाजतपत्र प्राप्त गरियो । साथै सम्पूर्ण ऋणिहरूलााई कर्जा तिर्न बुझाउन १५ दिने सामुहिक सूचना

सूचना ! सुचना!!
19/06/2026

सूचना ! सुचना!!

यस संस्था का  लब्यबसाय  प्रबन्द्रन उपसमिति का सदस्य श्री दल  बहादुर चौलागाईज्युलाई जन्म दिनको पावन अबसरमा सुख शान्ति सुस...
17/06/2026

यस संस्था का लब्यबसाय प्रबन्द्रन उपसमिति का सदस्य श्री दल बहादुर चौलागाईज्युलाई जन्म दिनको पावन अबसरमा सुख शान्ति सुस्वास्थ्य,दिर्घायु,उन्नति प्रगति सहित सामाजिक एबँ ब्यबसायिक जिबनको सफलता सहित जन्म दिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त्त गर्दछौ ।🎉🎉🎁🎂 इमानि परिवार,
नँया बानेश्वोर, काठमाडौं ।

यस संस्था का  सचालक सचालक सदस्य श्री  मनोज बुढाथोकि ज्युलाई जन्म दिनको पावन अबसरमा सुख शान्ति सुस्वास्थ्य,दिर्घायु,उन्नत...
14/06/2026

यस संस्था का सचालक सचालक सदस्य श्री मनोज बुढाथोकि ज्युलाई जन्म दिनको पावन अबसरमा सुख शान्ति सुस्वास्थ्य,दिर्घायु,उन्नति प्रगति सहित सामाजिक एबँ सफलता सहित जन्म दिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त्त गर्दछौ ।🎉🎉🎁🎂 इमानि परिवार,
नँया बानेश्वोर, काठमाडौं ।

यस संस्थाको सेयर सदस्य प्रल्हाद प्रसाद चौलागाई ज्युको आज मिति 2083  जेठ 22 गतेका दिन अकल्पनिय अल्पायु  स्वर्गारोहण भएको ...
05/06/2026

यस संस्थाको सेयर सदस्य प्रल्हाद प्रसाद चौलागाई ज्युको आज मिति 2083 जेठ 22 गतेका दिन अकल्पनिय अल्पायु स्वर्गारोहण भएको खबरले हामि मर्माहित भएका छौ । दिवगत आत्माले चिरशान्ति पाउन भनि भावपुर्ण श्रध्दाञ्जलि अर्पण गर्दछौ । साथै शोक सन्तप्त परिवार प्रति धैर्यधारणा गर्ने क्षमता प्राप्त होस भनि कामना गर्दछौ । किशोर कुमार गौतम अध्यक्ष तथा इमानि साकोस परिवार!

यस संस्थाको सेयर सदस्य श्री बृख बहादुर बुढाथोकि को नातिनि तथा नेत्र बहादुर बुढाथोकिको छोरी सुमित्रा बुढाथोकि ज्युको मिति...
20/05/2026

यस संस्थाको सेयर सदस्य श्री बृख बहादुर बुढाथोकि को नातिनि तथा नेत्र बहादुर बुढाथोकिको छोरी सुमित्रा बुढाथोकि ज्युको मिति 2083 जेठ 05 गतेका दिन अकल्पनिय अल्पायु स्वर्गारोहण भएको खबरले हामि मर्माहित भएका छौ । दिवगत आत्माले चिरशान्ति पाउन भनि भावपुर्ण श्रध्दाञ्जलि अर्पण गर्दछौ । साथै शोक सन्तप्त परिवार प्रति धैर्यधारणा गर्ने क्षमता प्राप्त होस भनि कामना गर्दछौ । किशोर कुमार गौतम अध्यक्ष तथा इमानि साकोस परिवार!

यस संस्था का  नि वर्तमान अध्यक्ष तथा सल्लाहकार   सफल  निर्माण ब्यबसायी  श्री राजकुमार बुढाथोकि ज्युलाई जन्म दिनको पावन अ...
20/05/2026

यस संस्था का नि वर्तमान अध्यक्ष तथा सल्लाहकार सफल निर्माण ब्यबसायी श्री राजकुमार बुढाथोकि ज्युलाई जन्म दिनको पावन अबसरमा सुख शान्ति सुस्वास्थ्य,दिर्घायु,उन्नति प्रगति सहित सामाजिक एबँ ब्यबसायिक जिबनको सफलता सहित जन्म दिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त्त गर्दछौ ।🎉🎉🎁🎂 इमानि परिवार,
नँया बानेश्वोर, काठमाडौं ।

समयमा आआफ्नो दाहित्व पुरा गरी समय मा नै कर्जा भुक्तानि गरीदिनु हुन हार्दिक अनुरोध  गरिन्छ ।
15/05/2026

समयमा आआफ्नो दाहित्व पुरा गरी समय मा नै कर्जा भुक्तानि गरीदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

यस संस्था का  सल्लाहकार तथा   सफल  निर्माण ब्यबसायी  श्री अर्जुन कुमार चौलागाई ज्युलाई जन्म दिनको पावन अबसरमा सुख शान्ति...
06/05/2026

यस संस्था का सल्लाहकार तथा सफल निर्माण ब्यबसायी श्री अर्जुन कुमार चौलागाई ज्युलाई जन्म दिनको पावन अबसरमा सुख शान्ति सुस्वास्थ्य,दिर्घायु,उन्नति प्रगति सहित सामाजिक एबँ ब्यबसायिक जिबनको सफलता सहित जन्म दिनको हार्दिक मंगलमय शुभकामना ब्यक्त्त गर्दछौ ।🎉🎉🎁🎂 इमानि परिवार,
नँया बानेश्वोर, काठमाडौं ।

Address

Kathmandu
977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Telephone

+97714575232

Website

Alerts

Be the first to know and let us send you an email when Imani Saving and Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Imani Saving and Credit Co-operative Ltd.:

Shortcuts

Share