27/08/2026
सर्बज्योति मल्टिपर्पस को-अपरेटिभ लिमिटेडले समाजप्रति आफ्नो सामाजिक जिम्मेवारी निर्वाह गर्दै, Prime Minister’s Disaster Relief Fund मा NPR 10,025 सहयोग गरेको छ।
यस सहयोगमार्फत संगठनले विपद् पीडितहरूलाई राहत पुर्याउने उद्देश्य राखेको छ। सर्बज्योति परिवारले सधैं समुदायसँगै उभिने, सहयोग गर्ने र साझा भविष्य निर्माण गर्ने प्रतिज्ञा गरेको छ।
साझा जिम्मेवारी
“हाम्रो योगदान, हाम्रो जिम्मेवारी – समाजलाई उज्यालो बनाउने हाम्रो प्रतिज्ञा।
अध्यक्ष सुभाष भुजेल तथा सर्वज्योति संस्था लि .परिवार 😊🙏