Sunshine laxmi multipurpose co-operatives Ltd

Sunshine laxmi multipurpose co-operatives Ltd “सन्साईन लक्ष्मीमा सानो बचत भविष्यको

14/04/2026

नयाॅ वर्ष २०८३ को पावन अवसरमा सम्पुर्णमा सुख, शान्ति , समृद्धि तथा उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ🙏🙏

६९औँ राष्ट्रिय सहकारी दिवसको पावन अवसरमा सम्पूर्ण सहकारीकर्मीहरूमा हार्दिक शुभकामना।🙏
03/04/2026

६९औँ राष्ट्रिय सहकारी दिवसको पावन अवसरमा सम्पूर्ण सहकारीकर्मीहरूमा हार्दिक शुभकामना।🙏

Happy holi 2082
01/03/2026

Happy holi 2082

यस संस्थाको कर्मचारी हामी सबैको प्यारी बहिनी सबिना तामाङज्यूलाई दही चिउरा खुवाइयो 🥰🥰Happy baby shower God bless u ❤️❤️❤️
19/01/2026

यस संस्थाको कर्मचारी हामी सबैको प्यारी बहिनी सबिना तामाङज्यूलाई दही चिउरा खुवाइयो 🥰🥰
Happy baby shower God bless u ❤️❤️❤️

यस सन् साइन लक्ष्मी बहुउद्देश्य सहकारी संस्था लिमिटेडको पाँचौं साधारण सभा सम्पन्न गर्न सफल भएको छ | यस साधारण सभा सम्पन्...
14/12/2025

यस सन् साइन लक्ष्मी बहुउद्देश्य सहकारी संस्था लिमिटेडको पाँचौं साधारण सभा सम्पन्न गर्न सफल भएको छ | यस साधारण सभा सम्पन्न गराउन उपस्थित हुनुभएका सम्पूर्ण शेयर सदस्य ज्युहरु सञ्चालक ज्युहरु लेखा समिति ऋण समिति लगायत सम्पूर्णमा हार्दिक धन्यवाद🙏🙏

09/11/2025

On the morning time at 9:30am

Happy Tihar everyone🙏🙏
19/10/2025

Happy Tihar everyone🙏🙏

30/09/2025
नव वर्ष२०८२ले नयाँ आशा, प्रेरणा र सकारात्मक उर्जा लिएर तपाईँ हरुको जीवनमा अझ धेरै खुशियाली, स्वास्थ्य, शान्ति र समृद्धि ...
13/04/2025

नव वर्ष२०८२ले नयाँ आशा, प्रेरणा र सकारात्मक उर्जा लिएर तपाईँ हरुको जीवनमा अझ धेरै खुशियाली, स्वास्थ्य, शान्ति र समृद्धि ल्याओस भन्ने शुभकामना व्यक्त गर्दछु।
पारिवारिक माया, मित्रताको गहिरो सम्बन्ध र सफलताको यात्रा मा नयाँ वर्ष २०८२ सदा साथ र प्रेरणादायी रहोस शुभकामना अर्पण गर्दछु ।🙏🙏

Address

Saranpur
Kathmandu
44600

Opening Hours

10:00 - 17:00

Telephone

+97714033154

Website

Alerts

Be the first to know and let us send you an email when Sunshine laxmi multipurpose co-operatives Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sunshine laxmi multipurpose co-operatives Ltd:

Share