Shree Chandikalika Women Saving & Credit Co-Operative Ltd.

Call Directions Contact the business

Shree Chandikalika Women Saving & Credit Co-Operative Ltd. Female Saving and Credit Co-operative Organization

सम्पूर्ण सराेकारवालाकाे जानकारी का लागि ।
28/10/2026

सम्पूर्ण सराेकारवालाकाे जानकारी का लागि ।

विजयादशमी २०८३ को मङ्गलमय शुभकामना।।
17/10/2026

विजयादशमी २०८३ को मङ्गलमय शुभकामना।।

शुभकामना
16/10/2026

शुभकामना

बिजया दशमी काे शुभकामना ।
14/10/2026

बिजया दशमी काे शुभकामना ।

आज परेको जन्मदिनको अवसरमा सस्था का सचिब काेपिला भण्डारी लाई हार्दिक  शुभमामना ।
05/10/2026

आज परेको जन्मदिनको अवसरमा सस्था का सचिब काेपिला भण्डारी लाई हार्दिक शुभमामना ।

जन्मदिनको हार्दिक शुभकामना ।
29/09/2026

जन्मदिनको हार्दिक शुभकामना ।

22/09/2026
हार्दिक धन्यवाद तथा आभारश्री चन्डिकालिका महिला बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१४, काजिपोखरीको २३औँ वार्षिक साधारणसभ...
21/09/2026

हार्दिक धन्यवाद तथा आभार
श्री चन्डिकालिका महिला बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–१४, काजिपोखरीको २३औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको छ। यस महत्वपूर्ण अवसरमा साधारणसभामा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिनुहुने प्रमुख अतिथिज्यु , सल्लाहकारज्यु हरु , सम्पूर्ण शेयर सदस्यज्यूहरू, सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति, कर्मचारी, सम्मानित ब्यक्तिहरु , शुभचिन्तक तथा सहयोगी महानुभावहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।
साधारणसभालाई सफल, व्यवस्थित र उपलब्धिमूलक बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूको योगदानप्रति संस्था हार्दिक आभार व्यक्त गर्दछ।
आगामी दिनहरूमा पनि यहाँहरूको निरन्तर साथ, सहयोग, सुझाव र विश्वास प्राप्त भइरहने अपेक्षा गर्दछौँ।
धन्यवाद !
जय सहकारी !
श्री चन्डिकालिका महिला बचत तथा ऋण सहकारी संस्था लि.
पोखरा–१४, काजिपोखरी, कास्की
अध्यक्ष: सुनीता सुवेदी आचार्य
व्यवस्थापक: बिद्याधर पराजुली

Address

Kaji Pokhari, Pokhara/14
Pokhara

Opening Hours

Monday 09:50 - 16:00
Tuesday 09:50 - 16:00
Wednesday 09:50 - 16:00
Thursday 09:50 - 16:00
Friday 09:50 - 14:45
Sunday 09:50 - 16:00

Telephone

+97761431118

Website

Alerts

Be the first to know and let us send you an email when Shree Chandikalika Women Saving & Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree Chandikalika Women Saving & Credit Co-Operative Ltd.:

Shortcuts

Share