14/03/2022
सम्पुर्णमा नमस्कार 🙏
मिति २०७८/१२/०५ गते सनिवार बेलुका ठिक ८:०० बजे सहकारीको शेयर पूंजी, शेयर सदस्यता, र बचत मा वृद्धि गर्नको लागि सहकारीको भुमिमा तथा संस्थाको आर्थिक गतिविधि माथी बृहत छलफल गर्नुपर्ने भयेकोले अनलाइन (zoom) बैठकमा सम्पुर्ण सन्चालक समिती, लेखा समिती, ऋण उपसमिती र शेयरसदस्य सबै जनामा तल दिईयेको ID मा अनिवार्य जोडिनुहुन अनुरोध छ ,
Meeting ID :- 9852048118
passcode :- Apple123