Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. - Pokhara

Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. - Pokhara Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. - Pokhara, Financial service, Kaski, Pokhara.

 #विश्वास र प्रगतिका २५ वर्ष #साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. को २५ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।...
06/07/2026

#विश्वास र प्रगतिका २५ वर्ष #
साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. को २५ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । आजको यो विशेष अवसरमा विगत २५ वर्ष देखि साथ दिने सम्पुर्ण साझेदार संस्थाहरु, सदस्यहरु, कर्मचारीहरु र शुभचिन्तकहरु प्रति हार्दीक आभार व्यक्त गर्दछौं । साथै शाखा कार्यालय पोखरा अन्तर्गत रहेका साझेदार साना किसान कृषि सहकारी संस्था लि.हरु मध्येबाट प्रथम स्थान हासिल गर्न सफल श्री भरतपोखरी साना किसान कृषि सहकारी संस्था लि., कास्की लाई हार्दीक बधाईका साथै आगामी दिनहरूमा अझै उन्नति, प्रगति र सफलताको शुभकामना।

तनहुँ जिल्ला अन्तर्गत रहेका साझेदार साना किसान कृषि सहकारी संस्था ली.हरूका सञ्चालक समितिका पदाधिकारीहरू, लेखा सुपरिवेक्ष...
12/05/2026

तनहुँ जिल्ला अन्तर्गत रहेका साझेदार साना किसान कृषि सहकारी संस्था ली.हरूका सञ्चालक समितिका पदाधिकारीहरू, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु र कर्मचारीहरूका लागि दुई दिने वित्तीय विश्लेषण तथा स्तरीकरण तालिम सम्पन्न ।

लमजुङ जिल्ला अन्तर्गत रहेका साझेदार साना किसान कृषि सहकारी संस्था ली.हरूका सञ्चालक समितिका पदाधिकारीहरू, लेखा सुपरिवेक्ष...
06/05/2026

लमजुङ जिल्ला अन्तर्गत रहेका साझेदार साना किसान कृषि सहकारी संस्था ली.हरूका सञ्चालक समितिका पदाधिकारीहरू, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु र कर्मचारीहरूका लागि दुई दिने वित्तीय विश्लेषण तथा स्तरीकरण तालिम सम्पन्न भएको छ ।

यस शाखा कार्यालय पोखराको आयोजनामा मिति २०८३ बैशाख १५ र १६ गते साझेदार साना किसान कृषि सहकारी संस्था लि.हरुको क्षमता अभिव...
29/04/2026

यस शाखा कार्यालय पोखराको आयोजनामा मिति २०८३ बैशाख १५ र १६ गते साझेदार साना किसान कृषि सहकारी संस्था लि.हरुको क्षमता अभिवृद्धि/सुदृढीकरण तथा आर्थिक वर्ष २०८३/०८४ को दुई दिने कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न ।

गाेरखा जिल्लाका साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष, लेखा सुपरिवेक्षण संमिति संयाेजक र प्रबन्धकका लागि २ ...
21/04/2026

गाेरखा जिल्लाका साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष, लेखा सुपरिवेक्षण संमिति संयाेजक र प्रबन्धकका लागि २ दिने वित्तीय विश्लेषण तथा स्तरीकरण तालिम सम्पन्न ।

स्थलगत अभ्यासात्मका लेखा सिकाई तालिम सम्पन्न!!शाखा कार्यालय पोखराको आयोजनामा मिति २०८२ चैत्र ३ गते देखि १० गते सम्म (८ द...
24/03/2026

स्थलगत अभ्यासात्मका लेखा सिकाई तालिम सम्पन्न!!
शाखा कार्यालय पोखराको आयोजनामा मिति २०८२ चैत्र ३ गते देखि १० गते सम्म (८ दिन) नयाँ आवद्ध भएका साझेदार सहकारी संस्थाका कर्मचारीहरु र तालिम नलिएका कर्मचारीहरुका लागि "स्थलगत अभ्यासात्मका लेखा सिकाई तालिम" सम्पन्न भएको छ। उक्त तालिम कार्यक्रममा सहजीकरण गर्नु हुने सराङ्कोट, लाहाचोक, माझकोट, भरतपोखरी र सुन्दरबजार साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक सर म्याडमहरुलाई आफ्नो अमूल्य समय दिनु भएकोमा धेरै धेरै धन्यवाद।

२ दिने पशुधन सुरक्षण व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न :साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय पोखरा...
30/01/2026

२ दिने पशुधन सुरक्षण व्यवस्थापन तालिम कार्यक्रम सम्पन्न :
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय पोखरा, कास्किको आयोजनामा साझेदार साना किसान कृषि सहकारी संस्था लि. हरुका पशुधन सुरक्षण उप-समितिका पदाधिकारीहरुका लागि २ दिने पशुधन सुरक्षण तालिम कार्यक्रममा कैद गरियका तस्बिरहरु ।
मिति २०८२ माघ १५ र १६ गते

२ दिने क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न :साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय पोखरा, कास्कि...
30/01/2026

२ दिने क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न :
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय पोखरा, कास्किको आयोजनामा गण्डकी प्रदेश अन्तर्गतका साझेदार साना किसान कृषि सहकारी संस्था लि. हरुका लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुका लागि २ वटा क्षमता अभिवृद्धि तालिम कार्यक्रममा कैद गरियका तस्बिरहरु ।
मिति २०८२ माघ ९ र १० गते

पर्वत पकुवा, तनहुँ बन्दीपुर र गाेरखा देउराली साना किसान कृषि सहकारीहरूमा कृषि उद्ममशिलता तथा अाम प्रशिक्षण कार्यक्रम सम्...
14/06/2025

पर्वत पकुवा, तनहुँ बन्दीपुर र गाेरखा देउराली साना किसान कृषि सहकारीहरूमा कृषि उद्ममशिलता तथा अाम प्रशिक्षण कार्यक्रम सम्पन्न ।

आ.व. २०८२/०८३ को कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न :मिति २०८२/०१/१२ र १३ गते संचालित शाखा कार्यालय पोखरामा आवद्ध...
26/04/2025

आ.व. २०८२/०८३ को कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी सम्पन्न :
मिति २०८२/०१/१२ र १३ गते संचालित शाखा कार्यालय पोखरामा आवद्ध साना किसान कृषि सहकारि संस्था लि हरुको चालु आ.व.को चैत्र मसान्त सम्मको प्रगति समिक्षा तथा आ.व. २०८२/८३ को कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठीका केही झलकहरु ।

Address

Kaski
Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 13:30
Sunday 10:00 - 17:00

Telephone

+97761588335

Alerts

Be the first to know and let us send you an email when Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. - Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. - Pokhara:

Shortcuts

Share