17/08/2026
🌹 शुभजन्मदिनको हार्दिक बधाई एवं शुभकामना 🌹
हाम्रो यस युनाईटेड नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.मा बिगत लामो समय देखि अनवरत सेवारत रहि संस्थालाई हालसम्मको अवस्थामा ल्याई पुर्याउन अहोरात्र खट्ने मेहनती, सदा हँसिलो, भद्र, शालीन, लगनशील, सहयोगी, उर्जावान कर्जा प्रमुख पदमा कार्यरत कर्मचारी श्री खड्क बहादुर गुरुङ को आज भाद्र १ गते सोमबार परेको जन्मदिनको शुभ अवसरमा हार्दिक बधाई एवं शुभकामना । सुस्वास्थ्य, दिर्घायु सधैंभरि यसरी नै हाँसी खुशी रहनु, यहाँले सोचेका आँटेका अनि जीवनका हरेक पाईलामा खुशी अनि सफलता मिलिरहोस, सहकारीको यो यात्रामा यहाँसँग यसरी नै सहकार्य गर्ने सुअवसर मिलिरहोस्, शुभकामना शुभकामना शुभकामना ।।।
संगम पोखरेल
कार्यकारी प्रमुख