Setimadi saving and credit Co ltd

Setimadi saving and credit Co ltd Good Financial Service

व्यवसायिक कारोवार व्यक्तिगत खाताबाट नगर्ने/नगराउने सम्बन्धमा सहकारी विभागको सूचना ।
07/12/2025

व्यवसायिक कारोवार व्यक्तिगत खाताबाट नगर्ने/नगराउने सम्बन्धमा सहकारी विभागको सूचना ।

शेयर सदस्यहरूलाइ जानकारी
22/08/2022

शेयर सदस्यहरूलाइ जानकारी

अवलोकन भ्रमण २०७९
21/05/2022

अवलोकन भ्रमण २०७९

12/05/2022
यस संस्थाका कर्मचारी  श्री रचना जिसी ( Rachana Gc ) को शुभ जन्म दिनको पावन अबसरमा सुस्वास्थ्य, सुखशान्ती, दिर्घायु, समृद...
05/05/2022

यस संस्थाका कर्मचारी श्री रचना जिसी ( Rachana Gc ) को शुभ जन्म दिनको पावन अबसरमा सुस्वास्थ्य, सुखशान्ती, दिर्घायु, समृद्धि एबम उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ।

सेतीमदी बचत तथा ऋण सहकारी संस्था लि. परिवर ,
पोखरा-२, मिरूवा

02/05/2022

यस संस्थाकाे अायाेजनामा अायाेजित ४ दिने अवलाेकन भ्रमण कार्यक्रम मिति २०७९ जेठ ५ देखी ८ गते सम्म बेनी – मुक्तिनाथ – ल्हाेमानथाङ – काेरला नाका सम्म हुने भन्ने कुराकाे जानकारी टेलीफाेन मार्फत भइसकेकाे छ । सम्पर्क हुन नसकेका सदस्यहरुले यसै सूचनालाइ अाधार मानि २०७९ बैशाख २५ गते भिंत्रमा उक्त भ्रमणमा जान इच्छुक शेयर सदस्यले कार्यालय समयमा संस्थामा अाएर अाफ्नाे नाम दर्ता गराउनुहाेला । थप जानकारीकाे लागी संस्थाकाे टेलीफाेन ०६१४१२५४० ०६१५९०५४० मा सम्पर्क गर्नुहाेला ।

यस संस्थाका सचिव श्री जयलाल अधिकारी ( Jayalal Adhikari  ) ज्यू  को शुभ जन्म दिनको पावन अबसरमा सुस्वास्थ्य, सुखशान्ती, दि...
23/04/2022

यस संस्थाका सचिव श्री जयलाल अधिकारी ( Jayalal Adhikari ) ज्यू को शुभ जन्म दिनको पावन अबसरमा सुस्वास्थ्य, सुखशान्ती, दिर्घायु, समृद्धि एबम उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

सेतीमदी बचत तथा ऋण सहकारी संस्था लि. परिवार
मिरुवा २ ,पोखरा

Address

Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 17:00

Telephone

+97761412590

Website

Alerts

Be the first to know and let us send you an email when Setimadi saving and credit Co ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Setimadi saving and credit Co ltd:

Share