Pokhara Royal Saving & Credit Co-Operative Society Limited

Pokhara Royal Saving & Credit Co-Operative Society Limited A Co-Operative Society which has been working on co-operative field since 2059 BS. It was registered in cooperative department under the cooperative act, 1992.

Pokhara Royal Saving & Credit Co-operative Society Limited is a primarily saving & credit cooperative society of Pokhara, Nepal. It was established with a view of promoting and developing economic, social and cultural needs of its member and local inhabitants in 2001. It has been providing various kinds of services to the members and local people, such as home banking, mobilizing scattered savings

and providing short, medium and long term financial support as well as multi purpose functions for income generating activities to its member.

29/07/2026
सम्बन्धित सबैमा जानकारीका लागि
28/07/2026

सम्बन्धित सबैमा जानकारीका लागि

अन्तर्राष्ट्रिय सहकारी दिवसको शुभकामना
04/07/2026

अन्तर्राष्ट्रिय सहकारी दिवसको शुभकामना

DSIK/NEFSCUN  पोखरा रोयल बीच रणनीतिक छलफलपोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी...
01/07/2026

DSIK/NEFSCUN पोखरा रोयल बीच रणनीतिक छलफल

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको सहकार्यमा DSIK/NEFSCUN SACCOS Strengthening Program" अन्र्तगत संस्थागत विकास, भावी कार्ययोजना र रणनीतिक विकास सम्वन्धी एकदिने रणनीतिक छलफल सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममाDSIK (Deutsche Sparkassestiftung) का प्राविधिक विज्ञ यान वायर-Mr. Jan Bayer, DSIK Germany), DSIK नेपाल स्थित प्रतिनिधी सञ्जय झा, नेफस्कूनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकाल लगायतले परियोजनाको बारेमा सहजीकरण गर्नुभएको थियो । छलफल कार्यक्रममा संस्थाका उपाध्यक्ष चन्द्रप्रसाद गुरुङ्ग, कोषाध्यक्ष सूर्यमोहन ढकाल, लेखा समिति संयोजक नारायण सुवेदी, सञ्चालक तथा ऋण उपसमिति सदस्य हिरालाल श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ्ग, मूख्य प्रवन्धक मीलन ढकाल लगायत विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।
परियोजना अन्र्तगत संस्थाको वित्तीय स्वस्थलाई थप सवल बनाउन ऋणको नीतिगत सुधार, आधुनिक ऋण प्रणाली विकास गर्ने, क्रेडिट स्कोरिङ्ग, खराब कर्जा व्यवस्थापन, ऋण मूल्याँकन र सदुपयोगिताको बैज्ञानिक जाँच विधी र ऋण विभागमा कार्यरत कर्मचारी र उपसमितिलाई समय सापेक्ष तालिम उपलब्ध गराई दक्ष बनाउने योजना रहेको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताउनुभयो । कार्यक्रममा DSIK का प्राविधिक विज्ञ यान वायरले यो परियोजना विगत ३० वर्षदेखि संसारका ५० भन्दा बढी देशहरुमा २०० बढी सहयोगी संस्थाहरुसंग काम गरिरहेको बताउनुभयो । नेफस्कूनले नेपालका बचत तथा ऋण सहकारीको क्षमता विकास गर्ने उद्धेश्य बमोजिम हाल ६ वटा संस्थाहरुमा नमूना परियोजनाको रुपमा काम अगाडि बढाएको र भविश्यमा १०० बढी संस्थमा पु¥याउने अभियान रहेको सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले बताउनुभयो ।

आज मिति  २०८३/०३/१६ गते पोखरा रोयल साकोस मा पहिलो कारोबार गर्न आउनुभएको सदस्यज्युहरुबाट पानसमा दिप प्रज्ववल गरि कारोबार ...
30/06/2026

आज मिति २०८३/०३/१६ गते पोखरा रोयल साकोस मा पहिलो कारोबार गर्न आउनुभएको सदस्यज्युहरुबाट पानसमा दिप प्रज्ववल गरि कारोबार शुभारम्भ गर्दै।
प्रधान कार्यालयः जुना महत
दुलेगौंडा सेवाकेन्द्रः किरण गुरूङ
भण्डारढिक सेवाकेन्द्रः लेख बहादुर गुरूङ
मोहरिया सेवाकेन्द्रः भाेज कुमारी गुरूङ

यहाँहरुलाई हार्दिक धन्यवाद ।

Address

Uttamchowk
Pokhara
33700

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 14:00
Sunday 10:00 - 16:00

Telephone

+97761587833

Alerts

Be the first to know and let us send you an email when Pokhara Royal Saving & Credit Co-Operative Society Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pokhara Royal Saving & Credit Co-Operative Society Limited:

Shortcuts

Share