Abhiyan Agro Cooperative Ltd

Abhiyan Agro Cooperative Ltd Co-operative saving & Credit Bank

अभियान कृषि सहकारी संस्था लि.का कर्मचारी श्री सञ्जु न्यौपाने ज्यू वैवाहिक जीवनमा बाँधिनु भएकोमा उहाँलाई सुखद एबम् सफल नव...
10/12/2024

अभियान कृषि सहकारी संस्था लि.का कर्मचारी श्री सञ्जु न्यौपाने ज्यू वैवाहिक जीवनमा बाँधिनु भएकोमा उहाँलाई सुखद एबम् सफल नव दाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना #अभियान परिवार

कर्मचारी आवश्यकता !!!पोखरा-९, न्युरोडमा अवस्थित यस अभियान कृषि सहकारी संस्था लि. को लागि देहाय बमोजिमका पदहरुमा कर्मचारी...
21/11/2024

कर्मचारी आवश्यकता !!!

पोखरा-९, न्युरोडमा अवस्थित यस अभियान कृषि सहकारी संस्था लि. को लागि देहाय बमोजिमका पदहरुमा कर्मचारी आवश्यकता परेकोले योग्यता पुगेका नेपाली नागरीकहरुबाट दरखस्त आहवान गरिन्छा

18/11/2024
यस अभियान कृषि सहकारी संस्था लिमिटेड का व्यवस्थापक श्री राधा कुमारी शर्मा ज्युकोको आज परेको जन्मदिन  को  शुभ अवसर मा सुस...
29/10/2024

यस अभियान कृषि सहकारी संस्था लिमिटेड का व्यवस्थापक श्री राधा कुमारी शर्मा ज्युकोको आज परेको जन्मदिन को शुभ अवसर मा सुस्वास्थ्य दीर्घायु, साथै उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।

आदरणीय सदस्य महानुभाव हरु मा विजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना
12/10/2024

आदरणीय सदस्य महानुभाव हरु मा विजया दशमी २०८१ को हार्दिक मंगलमय शुभकामना

यस अभियान कृषि सहकारी संस्था लिमिटेड का कर्मचारी श्री विजया पाैडेल ज्युकोको आज परेको जन्मदिन  को  शुभ अवसर मा सुस्वास्थ्...
10/10/2024

यस अभियान कृषि सहकारी संस्था लिमिटेड का कर्मचारी श्री विजया पाैडेल ज्युकोको आज परेको जन्मदिन को शुभ अवसर मा सुस्वास्थ्य दीर्घायु, साथै उत्तर उत्तर प्रगतिको कामना सहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।

पोखरा उद्योग बाणिज्य संघ कार्यसमिति सदस्यमा मनोनित हुनु भएकोमा जेनेक्स अटोमेसन प्रा.लि का सञ्चालक  साथै यस अभियान कृषि स...
08/10/2024

पोखरा उद्योग बाणिज्य संघ कार्यसमिति सदस्यमा मनोनित हुनु भएकोमा जेनेक्स अटोमेसन प्रा.लि का सञ्चालक साथै यस अभियान कृषि सहकारी संस्था लिमिटेड का कोषाध्यक्ष श्री नवीन पौडेल ज्यू लाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ । अभियान परिवार

कर्मचारी आवश्यकता।अभियान कृषि सहकारी संस्था लि. निम्न पदहरूका लागि योग्य र सक्षम नेपाली नागरिकहरूबाट दरखास्त आव्हान गरिन...
05/09/2024

कर्मचारी आवश्यकता।
अभियान कृषि सहकारी संस्था लि. निम्न पदहरूका लागि योग्य र सक्षम नेपाली नागरिकहरूबाट दरखास्त आव्हान गरिन्छ। यदि तपाईंमा आवश्यक योग्यता, दक्षता, र सहकारी क्षेत्रमा करियर बनाउन इच्छाशक्ति छ भने, आजै आवेदन दिनुहोस्।

🔸 कर्जा अधिकृत (पुरुष १ जना)
शैक्षिक योग्यता: १०+२ उत्र्तीण वा सो सरह

🔸 बजार प्रतिनिधि (१ जना)
शैक्षिक योग्यता: कक्षा १२ उत्र्तीण वा सो सरह।

थप:
सहकारी सम्बन्धी कामको पर्याप्त ज्ञान भएको।
वैध सवारी चालक अनुमतिपत्र भएको।
सवारी साधनको स्वामित्व भएको।

📅 आवेदन दिने अन्तिम मिति: २०८१ भदौ २८ गते
📄 इच्छुक उम्मेदवारहरूले हस्तलिखित निवेदन र आवश्यक कागजातहरू समयमै पेश गर्नुहोला।

आवेदन गर्ने प्रक्रिया:
योग्य उम्मेदवारहरूले आफ्नो निवेदन निम्न ठेगानामा पेश गर्न सक्नुहुन्छ:
📧 इमेल: [email protected]
📍 कार्यालय ठेगाना: पोखरा – ८, न्युरोड
📞 सम्पर्क नम्बर: ०६१-५९०९५६

हाम्रो यस अभियान कृषि सहकारी संस्था लि. संस्था का अध्यक्ष श्री विष्णु हरि न्यौपाने ज्युलाई  जन्म दिनको शुभ अवसरमा  हार्द...
10/04/2024

हाम्रो यस अभियान कृषि सहकारी संस्था लि. संस्था का अध्यक्ष श्री विष्णु हरि न्यौपाने ज्युलाई जन्म दिनको शुभ अवसरमा हार्दीक बधाई एबम् सुख शान्ति आरोग्य सहितको आगामी दिनहरुमा अझ उन्नती प्रगती काे शुभेच्छा सहित जन्म दिन को धेरै धेरै शुभकामना प्रकट गर्दछौं । #अभियान परिवार
Bishnuhair neupane

हाम्रो यस अभियान कृषि सहकारी संस्था लि. संस्था का कर्मचारी श्री सपना मोक्तान ज्युलाई  जन्म दिनको शुभ अवसरमा  हार्दीक बधा...
28/03/2024

हाम्रो यस अभियान कृषि सहकारी संस्था लि. संस्था का कर्मचारी श्री सपना मोक्तान ज्युलाई जन्म दिनको शुभ अवसरमा हार्दीक बधाई एबम् सुख शान्ति आरोग्य सहितको आगामी दिनहरुमा अझ उन्नती प्रगती काे शुभेच्छा सहित जन्म दिन को धेरै धेरै शुभकामना प्रकट गर्दछौं । #अभियान परिवार
Sapana moktan

Address

Street No 3
Pokhara
33700

Opening Hours

Monday 10:00 - 05:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97761590956

Website

Alerts

Be the first to know and let us send you an email when Abhiyan Agro Cooperative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Abhiyan Agro Cooperative Ltd:

Share