Sayapatri Saving and Credit Co-operative Ltd.

Sayapatri Saving and Credit Co-operative Ltd. Sayapatri Co-operative is a primarily Saving & Credit cooperative of Pokhara, Nepal. Our registered office isa at Pokhara-11, Ranipauwa, Kaski.

It was established with a view of promoting and developing economic, social and cultural needs of its member and local inhabitants in 2009. Sayapatri Saving Credit Co-operative Limited was established on fiscal year 2066/2067 as per Cooperative Act of Nepal.

उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित हुनुभएकोमा हार्दिक बधाईसयपत्री सहकारी संस्थामा कार्यरत कर्मचारी, कार्यालय सहयोगी श्री...
22/08/2026

उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित हुनुभएकोमा हार्दिक बधाई

सयपत्री सहकारी संस्थामा कार्यरत कर्मचारी, कार्यालय सहयोगी श्री अञ्जना बस्नेत किराँती र चालक श्री ईश्वरबहादुर केसीलाई आर्थिक वर्ष २०८२/०८३ का उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित हुनुभएकोमा हार्दिक बधाई व्यक्त गर्दछौँ।

उहाँहरू दुवैको मेहनत, लगनशीलता, इमानदारी तथा संस्थाप्रतिको योगदानको उच्च कदर गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ट कार्यसम्पादनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

विकास सुवेदी
प्रबन्धक
सयपत्री परिवार

यपत्री सहकारीको १७औँ वार्षिक साधारण सभा तथा ६औँ अधिवेशनमा निर्वाचन सम्पन्नपोखरा–११, रानीपौवासयपत्री बचत तथा ऋण सहकारी सं...
22/08/2026

यपत्री सहकारीको १७औँ वार्षिक साधारण सभा तथा ६औँ अधिवेशनमा निर्वाचन सम्पन्न

पोखरा–११, रानीपौवा

सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा तथा ६औँ अधिवेशनका अवसरमा सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको निर्वाचन सम्पन्न भएको छ।

संस्थाका विभिन्न पदमा भएको निर्वाचन निर्विरोध रूपमा सम्पन्न भएको छ। निर्वाचनबाट अध्यक्ष, तथा पदाोधीकारीहरु एंव सञ्चालक सदस्यहरू र लेखा सुपरीवेक्षण समितिका संयोजक तथा सदस्यहरू निर्वाचित हुनुभएकोमा सम्पूर्ण निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना!

व्यवस्थापक
सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड
पोखरा–११, रानीपौवा

सयपत्री सहकारीको  १७औँ वार्षिक साधारण सभा सम्पन्नपोखरा–११, रानीपौवा | भदौ ६ गतेपोखरा महानगरपालिका–११, रानीपौवामा रहेको स...
22/08/2026

सयपत्री सहकारीको १७औँ वार्षिक साधारण सभा सम्पन्न

पोखरा–११, रानीपौवा | भदौ ६ गते

पोखरा महानगरपालिका–११, रानीपौवामा रहेको सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट कार्यसम्पादन गर्ने उत्कृष्ट सदस्य तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको थियो। साथै, संस्थाका सदस्यका SEE परीक्षा उत्तीर्ण गरेका छोराछोरीहरूलाई समेत सम्मान गरिएको थियो।

कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति, आर्थिक अवस्था, बचत तथा ऋण कारोबार, संस्थागत गतिविधि तथा आगामी वर्षका योजना प्रस्तुत गर्दै छलफल र पारित गरिएको छ।

सभामा संस्थाको वित्तीय अवस्था थप सुदृढ बनाउँदै सदस्यकेन्द्रित सेवा विस्तार, प्रभावकारी ऋण व्यवस्थापन, बचत वृद्धि, सुशासन तथा पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

सम्मान कार्यक्रमले सदस्य, कर्मचारी तथा उनीहरूका सन्तानलाई प्रोत्साहन गर्दै सयपत्री सहकारीप्रति सदस्यहरूको अपनत्व र सकारात्मक ऊर्जा थप बढाएको सहभागीहरूले बताएका छन्।

भदौ ६ गते सम्पन्न १७औँ वार्षिक साधारण सभाले सयपत्री सहकारीको आगामी यात्रालाई अझ सबल, व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउने विश्वास व्यक्त गरेको छ।

१७ औं साधारणसभा एंव छैटौं अधिवेशन सुचना !
05/08/2026

१७ औं साधारणसभा एंव छैटौं अधिवेशन सुचना !

सबैमा आभारी 🙏
04/08/2026

सबैमा आभारी 🙏

संस्थाको १७औँ वार्षिक उत्सवको अवसरमा आयोजित १३औँ रक्तदान कार्यक्रमका अविस्मरणीय झलकहरू। ❤️🩸“रक्तदान जीवनदान” भन्ने महान्...
04/08/2026

संस्थाको १७औँ वार्षिक उत्सवको अवसरमा आयोजित १३औँ रक्तदान कार्यक्रमका अविस्मरणीय झलकहरू। ❤️🩸

“रक्तदान जीवनदान” भन्ने महान् उद्देश्यलाई आत्मसात् गर्दै आयोजित यस पुण्य कार्यमा सहभागी भई रक्तदान गर्नुहुने सम्पूर्ण रक्तदाता महानुभावहरू, कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सबै सहयोगी, स्वयंसेवक तथा शुभेच्छुकहरूमा संस्थाको हार्दिक कृतज्ञता व्यक्त गर्दछौ ।

🙏🙏🙏
22/07/2026

🙏🙏🙏

सदस्य पहिचान फारम भर्न नआउने,नियमित बचत नगर्ने र खाता निस्क्रय (Dormant) गरी राख्ने सदस्यलाई सुचना 🙏
09/06/2026

सदस्य पहिचान फारम भर्न नआउने,नियमित बचत नगर्ने र खाता निस्क्रय (Dormant) गरी राख्ने सदस्यलाई सुचना 🙏

69th cooperative  day
03/04/2026

69th cooperative day

69 Cooperative day 2082
03/04/2026

69 Cooperative day 2082

Address

Pokhara
33700

Opening Hours

Monday 09:30 - 15:30
Thursday 09:45 - 15:00

Telephone

+97761543211

Website

Alerts

Be the first to know and let us send you an email when Sayapatri Saving and Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sayapatri Saving and Credit Co-operative Ltd.:

Shortcuts

Share