01/05/2026
✨ मजदुर दिवसको हार्दिक शुभकामना ✨
आज International Workers’ Day को अवसरमा
देश निर्माणका हरेक क्षेत्रमा आफ्नो अमूल्य योगदान पुर्याउने सम्पूर्ण श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सम्मान तथा शुभकामना व्यक्त गर्दछौं।
तपाईंहरूको मेहनत, इमान्दारिता र समर्पणले नै समाज र राष्ट्रलाई अगाडि बढाएको छ।
हामी सधैं श्रमिकहरूको हक, हित र समृद्धिको लागि प्रतिबद्ध छौं।
🙏 श्रमको सम्मान गरौं, समृद्ध भविष्य निर्माण गरौं 🙏
— Audhyogik Majdur Bachat Tatha Rin Sahakari Sastha Ltd.
Pokhara–10