Nepal SBI Merchant Banking Limited

Nepal SBI Merchant Banking Limited Nepal SBI Merchant Banking Limited (NSMBL) is a wholly-owned subsidiary of Nepal SBI Bank Limited and a SEBON-licensed Merchant Banker.

जनै पूर्णिमा, क्वाःति पुन्हि तथा रक्षा बन्धनको हार्दिक शुभकामना।
27/08/2026

जनै पूर्णिमा, क्वाःति पुन्हि तथा रक्षा बन्धनको हार्दिक शुभकामना।

17/08/2026

मुद्दती निक्षेप (FD) को घट्दो ब्याजदरले चिन्तित हुनुहुन्छ? 🤔

आफ्नो मिहिनेतको कमाइलाई पुँजी बजारमा सही ढंगले परिचालन गर्नुहोस् । परम्परागत बचतबाट एक कदम अगाडि बढेर नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको लगानी व्यवस्थापन सेवा (PMS) मार्फत अनुभवी विज्ञहरूको सहयोगमा आफ्नो लगानी विविधीकरण गर्नुहोस् र अधिकतम प्रतिफल प्राप्त गर्नुहोस् ।

💡 अब बचत मात्र होइन, वृद्धिको बाटो रोज्नुहोस्।

👉 थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्!

📞 +977-9847695302 (WhatsApp)
📩 [email protected]
🌐 www.nsmbl.com.np

नाग पञ्चमीको शुभकामना
17/08/2026

नाग पञ्चमीको शुभकामना

छोराछोरीको उज्ज्वल भविष्य र आर्थिक सुरक्षाका लागि आजैबाट सही योजना बनाउनुहोस्। 👨‍👧📈नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटे...
13/08/2026

छोराछोरीको उज्ज्वल भविष्य र आर्थिक सुरक्षाका लागि आजैबाट सही योजना बनाउनुहोस्। 👨‍👧📈

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड (NSMBL) को Portfolio Management Services (PMS) मार्फत विशेषज्ञहरूको रेखदेखमा आफ्नो लगानीलाई सुरक्षित र प्रतिफलमुखी बनाउनुहोस्। आजको सानो बचत र सही लगानी नै भोलि भावी पुस्ताका लागि एउटा बलियो जग बन्नेछ।
आफ्नो लगानी यात्रा सुरु गर्न आजै हामीलाई सम्पर्क गर्नुहोस्!

📍 कमलादी, काठमाडौँ
📧 [email protected]
🌐 www.nsmbl.com.np
📞 +977 9847652502

खिर खाने दिनको हार्दिक शुभकामना।   #खिर_खाने_दिन
31/07/2026

खिर खाने दिनको हार्दिक शुभकामना।

#खिर_खाने_दिन

30/07/2026

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका सम्पूर्ण ग्राहक महानुभावहरुमा डिम्याट तथा मेरो सेयरको वार्षिक शुल्क भुक्तानी सम्बन्धी सूचना।
बिना कुनै झन्झट आफ्नो शेयर कारोबार सुचारु राख्न २०८३ साउन १५ गते भित्र आफ्नो खाता नवीकरण गर्नुहुन अनुरोध छ। साउन १६ गतेदेखि नवीकरण नभएका खाताहरू रोक्का हुने व्यहोरा जानकारी गराउँदछौं।
सहज भुक्तानीका लागि eSewa, Khalti, connectIPS, वा नजिकैको Nepal SBI Bank शाखा प्रयोग गर्न सक्नुहुनेछ।

#सूचना

गुरु पु्र्णिमाको शुभकामना। #गुरु_पुर्णिमा
29/07/2026

गुरु पु्र्णिमाको शुभकामना।

#गुरु_पुर्णिमा

डिम्याट खाताको KYC Update गर्नु भयो त?कुनै पनि झन्झट बिना सेयर कारोबार सुचारु राख्न आजै आफ्नो KYC विवरण अद्यावधिक गर्नुह...
26/07/2026

डिम्याट खाताको KYC Update गर्नु भयो त?

कुनै पनि झन्झट बिना सेयर कारोबार सुचारु राख्न आजै आफ्नो KYC विवरण अद्यावधिक गर्नुहोस्। आवश्यक कागजातहरू सहित नेपाल एसबिआई बैंकको नजिकको शाखा वा हाम्रो मुख्य कार्यालय कमलादीमा सम्पर्क गर्नुहोस्।

📍 नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड, कमलादी
📞 +९७७ ९८४०६९५३०२

हरिशयानी एकादशीको शुभकामना। #हरिशयानी_एकादशी
25/07/2026

हरिशयानी एकादशीको शुभकामना।

#हरिशयानी_एकादशी

नयाँ आर्थिक वर्षमा शेयर बजारमा प्रवेश गर्ने सोच्दै हुनुहुन्छ ? 📈आफ्नो लगानी यात्रा सही ढङ्गले सुरु गर्नुहोस्। आजै नजिकैक...
23/07/2026

नयाँ आर्थिक वर्षमा शेयर बजारमा प्रवेश गर्ने सोच्दै हुनुहुन्छ ? 📈
आफ्नो लगानी यात्रा सही ढङ्गले सुरु गर्नुहोस्। आजै नजिकैको नेपाल एसबिआई बैंकको शाखा वा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडमा सम्पर्क गरी डिम्याट खाता तथा मेरोशेयर खोल्नुहोस्।

📍 कमलादी, काठमाडौं
📞 +९७७-१-४२५२५०२

#

Address

Kamaladi Marg
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 16:30
Tuesday 09:30 - 16:30
Wednesday 09:30 - 16:30
Thursday 09:30 - 16:30
Friday 09:30 - 16:30

Telephone

+97714512743

Alerts

Be the first to know and let us send you an email when Nepal SBI Merchant Banking Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal SBI Merchant Banking Limited:

Shortcuts

Share