Prabhu Capital Ltd.

Prabhu Capital Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prabhu Capital Ltd., Financial service, Prabhu Capital, Kathmandu.

Prabhu Capital Limited is one of the leading merchant banking company in Nepal, providing DP, PMS, Issue Management, Underwriting, RTS, Specialized Investment Fund (PEVC) services and Corporate Advisory services to the Nepalese Capital Market.

परिवर्तन र उज्यालो भविष्यको खोजीमा आफ्नो ज्यान आहुति दिने अमर युवा (जेनजी) शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। उहाँहरूको...
07/09/2026

परिवर्तन र उज्यालो भविष्यको खोजीमा आफ्नो ज्यान आहुति दिने अमर युवा (जेनजी) शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। उहाँहरूको साहस र बलिदानलाई हामी सधैं स्मरण गर्नेछौं।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। यस राष्ट्रिय शोकको घड...
07/09/2026

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको अकल्पनीय क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौं। यस राष्ट्रिय शोकको घडीमा प्रभु क्यापिटल परिवार मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछ।

आज श्रीकृष्ण जन्माष्टमी । आजको दिन भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईन्छ । श्री कृष्ण, मामा कंशको कैदमा रहेका पिता ...
03/09/2026

आज श्रीकृष्ण जन्माष्टमी । आजको दिन भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईन्छ । श्री कृष्ण, मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट आजैको दिन जन्म भएको मान्यता रहिआएकोले संसारभरका हिन्दू धर्मावलम्बीहरू तथा श्रीकृष्णका भक्तहरूले आज ब्रत, पुजा गरि भगवान् कृष्णको जन्मदिवस मनाउने गर्दछन् ।

आजको दिनलाई कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनीश्री जयन्ती तथा साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।

प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर हितग्राही खातामा जम्मा गरिएको बारे सूचना !
02/09/2026

प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस शेयर हितग्राही खातामा जम्मा गरिएको बारे सूचना !

प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड तथा प्रभु स्मार्ट फण्डको इकाईधनी दर्ता किताब बन्द हुने बारेको स...
01/09/2026

प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्ड तथा प्रभु स्मार्ट फण्डको इकाईधनी दर्ता किताब बन्द हुने बारेको सूचना !


"The best time to invest is when others are fearful." - Warren Buffett
29/08/2026

"The best time to invest is when others are fearful."

- Warren Buffett

आज सापारु (गाईजात्रा)। नेवा समुदायको प्राचीन तथा सांस्कृतिक पर्व हो, जसलाई पछि गाईजात्रा नामले पनि चिनिन थालियो। यस दिन ...
28/08/2026

आज सापारु (गाईजात्रा)। नेवा समुदायको प्राचीन तथा सांस्कृतिक पर्व हो, जसलाई पछि गाईजात्रा नामले पनि चिनिन थालियो। यस दिन यमराज अर्थात् मृत्युका देवताको पूजा–अर्चना गरे मृत आत्माले मोक्ष प्राप्त गर्ने जनविश्वास रहिआएको छ। सापारुमा गाई (माता र पृथ्वीको प्रतीक)लाई अगाडि लगाएर निकालिने जात्रा सनातन संस्कारमा पूजनीय मानिन्छ।

अघिल्लो वर्ष दिवंगत भएका आफन्तजनको सम्झनामा सहभागीहरूले रङ्गीचङ्गी पोसाक, विभिन्न मुखुण्डो, ध्वजा–पाताका र तस्बिरसहित बाजागाजामा नाचगान गर्दै जात्रामा भाग लिन्छन्। यस पर्वले प्रियजनको वियोग सबैले भोग्नुपर्ने सत्य र मृत्युको अपरिहार्यता स्वीकार गर्ने सन्देश दिन्छ।

शोकमा परेकाको पीडा केही मात्रामा भए पनि कम गरी समाजमा आपसी सहानुभूति, हास्य–व्यंग्य र एकताको भावना फैलाउनु नै सापारु (गाईजात्रा)को विशेषता हो।
सापारुको मंगलमय शुभकामना।

27/08/2026

जनेपूर्णिमा, रक्षा बन्धन तथा क्वाति खाने दिनको हार्दिक शुभकामना!

भावपूर्ण श्रद्धाञ्जली तथा समवेदना !
27/08/2026

भावपूर्ण श्रद्धाञ्जली तथा समवेदना !

𝐊𝐧𝐨𝐰 𝐭𝐡𝐞 𝐂𝐚𝐩𝐢𝐭𝐚𝐥 𝐌𝐚𝐫𝐤𝐞𝐭 𝐓𝐞𝐫𝐦𝑺𝒀𝑺𝑻𝑬𝑴𝑨𝑻𝑰𝑪 𝑰𝑵𝑽𝑬𝑺𝑻𝑴𝑬𝑵𝑻 𝑷𝑳𝑨𝑵 (𝑺𝑰𝑷)It is a disciplined way to invest regularly in open-ended mu...
25/08/2026

𝐊𝐧𝐨𝐰 𝐭𝐡𝐞 𝐂𝐚𝐩𝐢𝐭𝐚𝐥 𝐌𝐚𝐫𝐤𝐞𝐭 𝐓𝐞𝐫𝐦

𝑺𝒀𝑺𝑻𝑬𝑴𝑨𝑻𝑰𝑪 𝑰𝑵𝑽𝑬𝑺𝑻𝑴𝑬𝑵𝑻 𝑷𝑳𝑨𝑵 (𝑺𝑰𝑷)
It is a disciplined way to invest regularly in open-ended mutual funds, offering easy entry and exit along with long-term growth.

Address

Prabhu Capital
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00

Telephone

+9779840076100

Alerts

Be the first to know and let us send you an email when Prabhu Capital Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prabhu Capital Ltd.:

Shortcuts

Share