27/08/2026
भोटेकोशी तथा आसपासका क्षेत्रमा भाद्र १०, २०८३ मा आएको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थितिमा यहाँहरूको वित्तीय आवश्यकतालाई मध्यनजर गर्दै निम्न कारोबारहरू निःशुल्क गरिएको जानकारी गराउँदछौँ।
प्रधानमन्त्री प्राकृतिक विपद् राहत कोष (https://pmdrf.nchl.com.np/) मा गरिने दान तथा सहयोग, साथै Mobile Banking मार्फत connectIPS प्रयोग गरी हुने Fund Transfer र NCHL का च्यानलमार्फत हुने Inward Remittance कारोबारमा तोकिएको अवधिसम्म शुल्क छुटको व्यवस्था गरिएको छ।