ATT Remit P. Ltd.

ATT Remit P. Ltd. Nepal’s First Remittance Company Approved from Central Bank of Nepal. ATT Remit Pvt. Ltd. (Formerly Annapurna Travel & Tours (P) Ltd.)

We are proud to share that our Managing Director Mr. Navraj Ghimire has been honored by the Nepal Remitters Association ...
03/01/2026

We are proud to share that our Managing Director Mr. Navraj Ghimire has been honored by the Nepal Remitters Association in recognition of his outstanding contribution and pioneering role in the remittance business in Nepal since 1996.

This prestigious award reflects years of dedication, leadership, and commitment to strengthening Nepal’s remittance ecosystem and innovation.

We extend our sincere gratitude to the Nepal Remitters Association and all our partners, agents, and team members whose continued support has made this achievement possible.

Together, we continue to move forward…..





Welcoming 2026 with gratitude, trust, and a promise to keep connecting your hard-earned money with your loved ones back ...
01/01/2026

Welcoming 2026 with gratitude, trust, and a promise to keep connecting your hard-earned money with your loved ones back home.
𝐇𝐚𝐩𝐩𝐲 𝐍𝐞𝐰 𝐘𝐞𝐚𝐫 𝟐𝟎𝟐𝟔 𝐟𝐫𝐨𝐦 𝐀𝐓𝐓 𝐑𝐞𝐦𝐢𝐭 𝐏𝐯𝐭. 𝐋𝐭𝐝.

Merry Christmas 2025!🎄🎉🎁
25/12/2025

Merry Christmas 2025!🎄🎉🎁

सूर्य उपासना को महापर्व ‘छठ पूजा” को हार्दिक शुभकामना ।छठी माताले सबैको जय गरून् !
27/10/2025

सूर्य उपासना को महापर्व ‘छठ पूजा” को हार्दिक शुभकामना ।
छठी माताले सबैको जय गरून् !

यमपञ्चकको अन्तिम दिनमा दाजुभाई दिदीबहिनीहरुमा अटुट र अविरल सम्बन्धको कामना गर्दै भाई टिकाको हार्दिक मंगलमय शुभकामना।    ...
23/10/2025

यमपञ्चकको अन्तिम दिनमा दाजुभाई दिदीबहिनीहरुमा अटुट र अविरल सम्बन्धको कामना गर्दै भाई टिकाको हार्दिक मंगलमय शुभकामना।

20/10/2025

तिहारको दोस्रो दिन लक्ष्मी पूजाको पवित्र अवसरमा सम्पूर्ण सह-प्रतिनिधिहरू र आदरणीय ग्राहक वर्गमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
माताः लक्ष्मीको अनुग्रहले सबैमा सुख, समृद्धि र प्रगतिको वर्षा होस्। शुभ तिहार! 🌺✨

यमपञ्चकको दोश्रो दिन कुकुर तिहारको सबैलाई ATT Remit को तर्फबाट हार्दिक शुभकामना।
20/10/2025

यमपञ्चकको दोश्रो दिन कुकुर तिहारको सबैलाई ATT Remit को तर्फबाट हार्दिक शुभकामना।

यमपन्चकको पहिलो दिन, काग तिहारमा यमराजको दूत मानिने कागको पूजा गरिन्छ। यस दिन, बिहानै कागको पूजा गरी, घर बाहिर दुना-टपरी...
19/10/2025

यमपन्चकको पहिलो दिन, काग तिहारमा यमराजको दूत मानिने कागको पूजा गरिन्छ।
यस दिन, बिहानै कागको पूजा गरी, घर बाहिर दुना-टपरीमा सँगै अन्य खानेकुरा राखेर कागलाई खान दिइन्छ। यसरी पूजा गरी आउँदो वर्षभरि कागले घरआँगनमा सुखद खबर, अनि सौभाग्यका कुराहरु मात्र ल्याओस् भनि कामना गरिन्छ।

ATT Remit परिवार सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीको घरमा सधैं शुभ सन्देशको कामना गर्दै काग तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

धनत्रयोदशीको पावन अवसरमा देवी लक्ष्मी र धन कुबेर महाराजले तपाईलाई सुस्वास्थ्य, समृद्धि र उत्कृष्ट भाग्यको आशीर्वाद दिउन ...
18/10/2025

धनत्रयोदशीको पावन अवसरमा देवी लक्ष्मी र धन कुबेर महाराजले तपाईलाई सुस्वास्थ्य, समृद्धि र उत्कृष्ट भाग्यको आशीर्वाद दिउन भन्ने कामना गर्दै ATT Remit को तर्फबाट धनतेरसको हार्दिक मंगलमय शुभकामना।

ATT Remit देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति अनि स...
01/10/2025

ATT Remit देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति अनि समृद्धिको मनोकामना व्यक्त गर्दछ।

आज बडा दशैंको आठौ दिन, आजको दिन दुर्गाको आठौँ स्वरूप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ । सबैलाई महा...
30/09/2025

आज बडा दशैंको आठौ दिन, आजको दिन दुर्गाको आठौँ स्वरूप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ । सबैलाई महाअष्टमीको शुभकामना ।
#अस्टमी

फुलपाति एवं महासप्तमीको हार्दिक मंगलमय शुभकामना ।
29/09/2025

फुलपाति एवं महासप्तमीको हार्दिक मंगलमय शुभकामना ।

Address

1026-Durbar Marg
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Saturday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+97715323530

Alerts

Be the first to know and let us send you an email when ATT Remit P. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ATT Remit P. Ltd.:

Share