11/08/2022
MDRT (Million Dollar Round Table) USA, Canada मा भएको Annual Meeting को Experience साथीहरु संग share गर्नको लागि यो programme को आयोजना गरिएको हॊ।
MDRT हुनु भएका , हुन चाहने र Annual Meeting (USA) मा भाग लिन इच्छुक साथी हरु को लागि हॊ।
कृपया तल दिएको phone no. मा निम्न जानकारी सहित message गर्नु होला l
नाम :
काम गर्ने Company :
काम गर्ने city :
Mobile no :
Contact no : 9851339717
Venue and time : message र call मार्फत जानकारी गरिने छ l