Janalahar Saving and credit

Janalahar Saving and credit janalahar saving and credit cooperation is located in chabhil and you can reach out to us through this page too.

26/12/2024

14औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।

13/04/2024

जनलहर बचत तथा ऋण सहकारी संस्थाका सम्पूर्ण शेयर सदस्यहरुलाई नव वर्ष 2081 को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 2081साल हाम्रो मुलुक र हामी सवैका लागि सुखद बनोस ।
अध्यक्ष तथा
जनलहर बचत तथा ऋण सहकारी संस्था
चावहिल काठमांडू।

08/03/2024
सहकारी संस्थाका ऋणी सदस्यहरुलाई जरुरी सूचना ।।।
01/02/2024

सहकारी संस्थाका ऋणी सदस्यहरुलाई जरुरी सूचना ।।।

01/02/2024

सहकारी संस्थाकाे ऋणी सदस्यहरूलाइ ऋण तिर्ने बारेकाे जरूरी सूचना ।।।

29/01/2024

मितिः २०८० माघ १५ गते
जनलहर बचत तथा ऋण सहकारी संस्था लि. का
शेयर सदस्यहरूलाइ जरूरी सूचनाः

यस संस्थाबाट ऋण सापटी लिइ विभिन्न बहाना बाजी बनाइ ऋण तिर्न आल टाल अटेर गरेका सदस्यहरूले मिति २०८० माघ मशान्त भित्र संस्थामा सम्पर्क राखी आफुले संस्था बाट लिएको ऋणको किस्ता अनुसारको सांवा तथा ब्याज वुझाउनु हुन हार्दिक अपिल गरिन्छ । अन्यथा संस्थाले नेपालको प्रचलित नियम कानुन अनुसार असुली प्रकृया अगाडि बढाउने जानकारी गराइन्छ ।
अध्यक्ष

13/01/2024
जनलहर साकोसको 13 औं बार्षिक कार्यक्रम आज 2080/9/28 गते होटल गेसार महांकालमा सम्पन्न। आयोजित वार्षिक कार्यक्रम सम्पन्न गर...
13/01/2024

जनलहर साकोसको 13 औं बार्षिक कार्यक्रम आज 2080/9/28 गते होटल गेसार महांकालमा सम्पन्न। आयोजित वार्षिक कार्यक्रम सम्पन्न गर्न पाल्नुहुने आदरणीय शेयरधनी सदस्यज्यूहरु, आमन्त्रित अतिथिज्यूहरु र कार्यक्रम सफल बनाउन खट्नुहुने सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछौं ।
जनलहर साकोस परिवार

09/01/2024

हाम्रो संस्था, जनलहर बचत तथा ऋण सहकारी संस्था लि॰ को आ व 2079/080 को तेरौं वार्षिक साधारण सभा मिति 2080 पौष 28 गते शनिवारका दिन बिहान 9 बजे होटल गेसर HOTEO GESAR महाकाल काठमांडू ( अधिल्लो वर्षको साधारण सभा सम्पन्न गरेको स्थानमा ) सम्पन्न गर्नका खातिर यहांको गरिमामय उपस्थितिको लागि अनुरोध छ ।

प्रार्थी
सञ्चालक समिति
जन लहर बचत तथा ऋण सहकारी संस्था लिए
चावहिल काठमांडू।
सम्पर्क : ९८५११९३४६१ / ९८४१८८६३०१ / ९८५१०७५३९८

Address

Chabhil
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779818117840

Alerts

Be the first to know and let us send you an email when Janalahar Saving and credit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janalahar Saving and credit:

Share