07/06/2026
यस कन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्री बालकुमार विश्वकर्मा (सुमन) ज्यू नेपाल सुनचाँदी कला व्यवसायी संघको अध्यक्षजस्तो गरिमामय पदमा विजयी हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ।
तपाईंको सफल नेतृत्व, अनुभव र दूरदर्शी सोचले नेपाल सुनचाँदी कला व्यवसायी संघलाई अझ सशक्त, व्यवस्थित र व्यवसायीहरूको हितमा समर्पित बनाउने विश्वास लिएका छौँ। आगामी कार्यकाल सफल, उपलब्धिमूलक र प्रेरणादायी रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !
– कन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार।