Koseli Saving and Credit Co-Operative Ltd.

Koseli Saving and Credit Co-Operative Ltd. Saving and Credit

ब्याजदर परिवर्तन सम्बन्धि सुचना ।
13/08/2026

ब्याजदर परिवर्तन सम्बन्धि सुचना ।

कोसेली बचत तथा ऋण सहकारी संस्था लि.को सहकारी लघुवित्त कार्यक्रमअन्तर्गत पहिलो समूह गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएक...
12/08/2026

कोसेली बचत तथा ऋण सहकारी संस्था लि.को सहकारी लघुवित्त कार्यक्रमअन्तर्गत पहिलो समूह गठन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा न्यून आय भएका तथा आर्थिक रूपमा कमजोर सदस्यहरूलाई नियमित बचत, आवश्यकताअनुसार ऋण सुविधा, स्वरोजगार तथा आयआर्जनका अवसर र आर्थिक आत्मनिर्भरता हासिल गर्न सहयोग पुग्ने विषयमा जानकारी प्रदान गरियो।

साथै, समूहमा आबद्ध सदस्यहरूबीच नियमित बचत गर्ने बानीको विकास, आपसी सहयोग, सहकार्य र आर्थिक अनुशासन कायम गर्दै अघि बढ्ने विषयमा छलफल तथा प्रतिबद्धता व्यक्त गरियो ।

सहकारी लघुवित्त कार्यक्रममार्फत सदस्यहरूको आर्थिक क्षमता अभिवृद्धि गर्दै आयआर्जन, स्वरोजगार र आत्मनिर्भरताको बाटोमा अघि बढ्न सहयोग पुग्ने विश्वास लिएका छौँ।

पहिलो समूह गठनसँगै सुरु भएको यो अभियानले आगामी दिनमा थप सदस्यहरूलाई समेट्दै आर्थिक तथा सामाजिक सशक्तीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरेका छौँ ।

31/07/2026
"उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता"६९औं राष्ट्रिय सहकारी दिवसको हार्दिक शुभकामना ।
03/04/2026

"उद्यमशीलता र पारदर्शिताः सहकारीको प्राथमिकता"

६९औं राष्ट्रिय सहकारी दिवसको हार्दिक शुभकामना ।

Address

Chabahil, Chuchepati/7
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Koseli Saving and Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Koseli Saving and Credit Co-Operative Ltd.:

Shortcuts

Share