Shivam saving & credit cooperative Ltd

Shivam saving & credit cooperative Ltd Shivam saving and credit cooperative Ltd

Key moments of the 16th AGM
05/01/2025

Key moments of the 16th AGM

Dear Shareholders,We are delighted to invite you to the 16th Annual General Meeting (AGM) of Shivam Saving and Credit Co...
13/12/2024

Dear Shareholders,
We are delighted to invite you to the 16th Annual General Meeting (AGM) of Shivam Saving and Credit Cooperative Ltd.

अन्तराष्ट्रिय भू संरक्षण दिवसको अवसरमा, शिवम वचत तथा ऋण सहकारी संस्था लि. बाट आयोजित वृक्षारोपण कार्यक्रमका केही झलकहरु
08/08/2024

अन्तराष्ट्रिय भू संरक्षण दिवसको अवसरमा, शिवम वचत तथा ऋण सहकारी संस्था लि. बाट आयोजित वृक्षारोपण कार्यक्रमका केही झलकहरु

अन्तराष्ट्रिय भू संरक्षण दिवसको अवसरमा यस शिवम वचत तथा ऋण सहकारी संस्था लि. ले श्रावण २४ गते राष्ट्रिय सहिद पार्क (जगडोल...
07/08/2024

अन्तराष्ट्रिय भू संरक्षण दिवसको अवसरमा यस शिवम वचत तथा ऋण सहकारी संस्था लि. ले श्रावण २४ गते राष्ट्रिय सहिद पार्क (जगडोल) मा वृक्षारोपण कार्यक्रम देहाय बमोजिम समयमा हुन गैरहेको जानकारी गराउदछौ र नजिक रहनु भएका सदस्यहरुलाई यस कार्यमा सरिक हुन पनि हार्दिक अनुरोध गर्दछौ ।

समयः ७ः३० विहान
स्थानः राष्ट्रिय सहिद पार्क (जगडोल)
मिती २४ श्रावण २०८१

हार्दिक बधाईवागमती प्रदेशको संस्कृति, पर्यटन एवंम् सहकारी मन्त्री नियुक्त हुनु भएकोमा हाम्रा दाजु, समाजसेवी तथा माननीय व...
06/08/2024

हार्दिक बधाई
वागमती प्रदेशको संस्कृति, पर्यटन एवंम् सहकारी मन्त्री नियुक्त हुनु भएकोमा हाम्रा दाजु, समाजसेवी तथा माननीय विमल ठकुरी ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

“ मठ, मन्दिर र बोट विरुवाको संरक्षण गरौं । “भन्ने नाराको साथशिवम वचत तथा ऋण सहकारी संस्था लि. बाट चामुण्डा मन्दिर पुनः न...
06/08/2024

“ मठ, मन्दिर र बोट विरुवाको संरक्षण गरौं । “
भन्ने नाराको साथ
शिवम वचत तथा ऋण सहकारी संस्था लि. बाट चामुण्डा मन्दिर पुनः निर्माण कार्यको लागि नगद सहयोग ।

Shivam saving & credit cooperative Ltd
02/08/2024

Shivam saving & credit cooperative Ltd

हार्दिक समबेदना
02/07/2024

हार्दिक समबेदना

बुद्धं शरणं गच्छामि। धर्मं शरणं गच्छामि। संघं शरणं गच्छामि।🌟 २५६८ औं बुद्ध जयन्ती तथा उभौली पर्वको शुभकामना ।।🌟 Buddham ...
22/05/2024

बुद्धं शरणं गच्छामि। धर्मं शरणं गच्छामि। संघं शरणं गच्छामि।
🌟 २५६८ औं बुद्ध जयन्ती तथा उभौली पर्वको शुभकामना ।।🌟
Buddham Saranam Gacchami;
Dhammam Saranam Gacchami;
Sangham Saranam Gacchami;
🌟 Celebrate the 2568th Buddha Jayanti ! 🌟

मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को शुभकामना ।।मातृदेवो भव ।पितृदेवो भव ।।आचार्यदेवो भव ।।।
08/05/2024

मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को शुभकामना ।।
मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।

शिवम वचत तथा ऋण सहकारी संस्था लि. द्धरा आयोजित सदस्य शिक्षा तथा वित्तिय साक्षरता सम्बन्धि कार्यक्रमका केही झलकहरु
06/05/2024

शिवम वचत तथा ऋण सहकारी संस्था लि. द्धरा आयोजित सदस्य शिक्षा तथा वित्तिय साक्षरता सम्बन्धि कार्यक्रमका केही झलकहरु

Address

Chabahil 7
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714490054

Website

Alerts

Be the first to know and let us send you an email when Shivam saving & credit cooperative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shivam saving & credit cooperative Ltd:

Share