Marma Multipurpose Co-operative Ltd.

Marma Multipurpose Co-operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Marma Multipurpose Co-operative Ltd., Financial service, Chabahil, Kathmandu.

30/01/2026
मर्म संग सेयर सदस्य बनि आर्थिक कारोवार गरि रहनु भएका सम्पूर्ण सेयर सदस्य तथा सम्पूर्ण आम नेपालीहरुमा अङ्ग्रेजी नयाँ बर्ष...
01/01/2026

मर्म संग सेयर सदस्य बनि आर्थिक कारोवार गरि रहनु भएका सम्पूर्ण सेयर सदस्य तथा सम्पूर्ण आम नेपालीहरुमा अङ्ग्रेजी नयाँ बर्ष २०२६ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
नयाँ बर्षले मर्म सॕगको सम्बन्धलाई आर्थिक कारोवारमा अझ आपसी बिस्वास,मित्रता र सहकार्य लाई अझ मजबूत बन्दै जाहोस ।

-06,
#जतिभएनी #कमाएको #पैसालाई #बचत #गर्ने #बानीबसालौ #अप्ठेरोमाकामलाग्छ

29/12/2025

मिति २0८२ साल पुस १५ गते मंगलबारका दिन सार्वजनिक बिदा(तमू ल्होछार) परे पनि सदस्यमा सेवा र सुविधालाई मध्यनजर गरी यस संस्थाको कार्यलय आर्थिक कारोवार गर्न बिहान १० बजे देखी दिउसो ३ बजे सम्म खुल्ला रहने ब्यहोरा सम्पूर्ण सेयर सदस्य तथा सरोकारवाला महानुभावहरुको लागि सूचित गरिन्छ।

-06,

भाईटिकाको हार्दिक मंगलमय शुभकामना।।।देश -विदेशका हरेक कुनमा रहनु  भएका बुबा-आमा ,दाजु-भाई र दिदिबहिनीहरूमा हार्दिक शुभका...
23/10/2025

भाईटिकाको हार्दिक मंगलमय शुभकामना।।।
देश -विदेशका हरेक कुनमा रहनु भएका बुबा-आमा ,दाजु-भाई र दिदिबहिनीहरूमा हार्दिक शुभकामना ।
आजको यो पवित्र टिकाले निधारमा मात्र रगँ नलागोस ,मायाको,सम्झनाको र सम्बन्धको नयाँ अध्याय लेखोस।
टाढा रहे पनि सम्बन्ध कहिल्यै टुट्दैनन,समयले दुरी बनाउँछ ,तर रगतको डोरी कहिल्यै कमजोर हुदैन।
यो भाईटिकाको बन्दनले हाम्रा ह्रदयहरु अझ नजिक ल्याआेस - शुख,शान्ती र समृद्धि हामी नेपाली र मर्म सदस्य परिवारमा बनिरहोस ।
#मर्म #परिवार #
#सरस्वतीनगर-६, #काठमाडौं

🌼 जय लक्ष्मी माता! 🌼समृद्धिको प्रतीक लक्ष्मी माताको आराधनासँगै मर्म परिवारको चौथो वार्षिकोत्सवको खुसीका झिलिमिली पलहरू! ...
20/10/2025

🌼 जय लक्ष्मी माता! 🌼
समृद्धिको प्रतीक लक्ष्मी माताको आराधनासँगै मर्म परिवारको चौथो वार्षिकोत्सवको खुसीका झिलिमिली पलहरू! ✨
👉हिन्दू धर्मावलम्बीहरूको महान् पर्व तिहार अन्तर्गतको लक्ष्मी पूजाको पवित्र दिन तथा मर्म बहुउद्देश्यीय सहकारी संस्था लि. को चौथो वार्षिक उत्सवको अवसरमा लक्ष्मी माताको पूजा–आराधनासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। 🙏✨

Address

Chabahil
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Marma Multipurpose Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Marma Multipurpose Co-operative Ltd.:

Share