Ambe Saving and Credit Co-operative Ltd

Ambe Saving and Credit Co-operative Ltd सुनिस्चित भबिस्यको आधार !
सबैका लागी अम्बे सदाबहार !!

01/05/2026
अम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको कर्जा हालसम्म नतिर्नु भएका सम्पूर्ण सदस्यहरुलाई जानकारी गराइन्छ कि कृपया...
23/04/2026

अम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको कर्जा हालसम्म नतिर्नु भएका सम्पूर्ण सदस्यहरुलाई जानकारी गराइन्छ कि कृपया यथाशीघ्र संस्थाको कार्यालयमा सम्पर्क गरी आफ्नो बाँकी रकम चुक्ता गर्नुहुन अनुरोध गरिन्छ।
अन्यथा, निर्धारित नियम तथा कानुन बमोजिम आवश्यक कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ।
अम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेड
+977 9767987558
9861048132
014588074

अम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको कर्जा हालसम्म नतिर्नु भएका सम्पूर्ण सदस्यहरुलाई जानकारी गराइन्छ कि कृपया...
21/04/2026

अम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लिएको कर्जा हालसम्म नतिर्नु भएका सम्पूर्ण सदस्यहरुलाई जानकारी गराइन्छ कि कृपया यथाशीघ्र संस्थाको कार्यालयमा सम्पर्क गरी आफ्नो बाँकी रकम चुक्ता गर्नुहुन अनुरोध गरिन्छ।
अन्यथा, निर्धारित नियम तथा कानुन बमोजिम आवश्यक कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ।
अम्बे बचत तथा ऋण सहकारी संस्था लिमिटेड
+977 9767987558
9861048132

Happy new year 🎊🎆🎈
14/04/2026

Happy new year 🎊🎆🎈

🙏 हार्दिक धन्यवाद 🙏आज आयोजित रक्तदान कार्यक्रममा उपस्थिति जनाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हृदयदेखि धन्यवाद व...
21/03/2026

🙏 हार्दिक धन्यवाद 🙏
आज आयोजित रक्तदान कार्यक्रममा उपस्थिति जनाई सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हृदयदेखि धन्यवाद व्यक्त गर्दछौं। ❤️
तपाईंहरूको साथ, सहयोग र उत्साहले कार्यक्रम सफल बनाउन ठूलो योगदान पुगेको छ।
रक्तदान जस्तो महान कार्यमा सहभागी भई मासेवामा हातेमालो गर्नु भएकोमा हामी अत्यन्तै कृतज्ञ छौं। 🙏
आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र माया पाइरहने अपेक्षा गर्दछौं।
धन्यवाद!

❤️ रक्तदान गरौँ, जीवन बचाऔँ!🙏 मानवताको सबैभन्दा ठूलो सेवा — रक्तदान🏥 अम्बे बचत तथा ऋण सहकारी संस्था लि. द्वारा आयोजित🔴 व...
20/03/2026

❤️ रक्तदान गरौँ, जीवन बचाऔँ!
🙏 मानवताको सबैभन्दा ठूलो सेवा — रक्तदान
🏥 अम्बे बचत तथा ऋण सहकारी संस्था लि. द्वारा आयोजित
🔴 विशेष रक्तदान कार्यक्रम 🔴
📅 मिति: २०८२ चैत्र ७ गते, शनिवार
⏰ समय: बिहान ७:०० बजे देखि
📍 स्थान: संस्थाको कार्यालय प्राङ्गण
💉 तपाईंको सानो प्रयासले कसैको अमूल्य जीवन बच्न सक्छ
👉 स्वस्थ व्यक्तिहरूलाई सक्रिय सहभागिताको हार्दिक अनुरोध
📞 सम्पर्क:
+977 9767987558
9861048132
🙏 आउनुहोस्, मानवताको सेवा गरौँ
❤️ तपाईंको रगत, कसैको जीवन
#रक्तदान_महादान










❗सहकारीमा ऋण नतिरेको के असर पर्छ ?ऋण नतिरेको खण्डमा तपाईं र तपाईंको परिवारको सामाजिक, आर्थिक र मनोवैज्ञानिक जीवनमा गम्भी...
05/07/2025

❗सहकारीमा ऋण नतिरेको के असर पर्छ ?

ऋण नतिरेको खण्डमा तपाईं र तपाईंको परिवारको सामाजिक, आर्थिक र मनोवैज्ञानिक जीवनमा गम्भीर असर पर्न सक्छ।

🔶 १. ब्याज बढ्दै जान्छ

समयमै किस्ता नतिर्दा थप ब्याज लाग्छ।

तिर्नुपर्ने रकम झनै धेरै हुन्छ।

🔷 २. भाक्ता नाश हुन्छ, बदनाम र खराब कर्जेदारको सूचीमा जानु पर्छ

सहकारीले रकम असुलीका लागि थुप्रै कानुनी प्रक्रिया अघि बढाउन सक्छ।

🟢 ३. सदस्यता र सामाजिक प्रतिष्ठा गुम्न सक्छ

बोर्ड सदस्य, कर्मचारी र अन्य सदस्यहरूको नजरमा नराम्रो असर पर्छ।

सहकारीको कार्यक्रम तथा योजनाबाट वञ्चित हुनुपर्छ।

🟠 ४. कालो सूचिमा नाम जान सक्छ

सहकारीले तपाईंको नाम सार्वजनिक रूपमा "डिफल्टर" सूचीमा राख्न सक्छ।

यसले आगामी वित्तीय अवसरहरू गुमाउन सक्छ।

🔴 ५. छरछिमेक र समाजमा नकारात्मक असर पर्छ

विवाह, सामाजिक जमघट, व्यापार आदिमा मान्छेहरू टाढा हुन सक्छन्।

तपाईंको व्यवहार र छवि माथि खराब असर पर्छ।

✅ सम्झनुहोस्:

एकपटक लिएको ऋण नतिरेको खण्डमा जीवनभर पछुताउनु पर्ने अवस्था आउन सक्छ।
तपाईंको एक गल्तीले सहकारी र समाजप्रति विश्वास गुम्न सक्छ।

🔹 त्यसैले — ऋण समयमै तिर्नुहोस्, जिम्मेवार र इमानदार सदस्य बन्नुहोस्।
सहकारी तपाईंको हो, यसको प्रतिष्ठा तपाईंको जिम्मेवारी पनि हो।

📝 सन्देश: नेपाल सरकार, सहकारी विभाग
(स्रोत: सहकारी शिक्षा सम्बन्धी सूचना सामग्री)

Address

Chabahil Kathmandu
Kathmandu
44600

Telephone

+9779851307555

Website

Alerts

Be the first to know and let us send you an email when Ambe Saving and Credit Co-operative Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ambe Saving and Credit Co-operative Ltd:

Share