Pranami Saving & Credit Co-operative Ltd.

Pranami Saving & Credit Co-operative Ltd. Saving and Credit

सहकारी बिभागको सूचना
03/12/2025

सहकारी बिभागको सूचना

मौसम सफा भएकोले असोज २० गतेबाट संस्थाको कार्यालय  नियमित रुपमा खुल्ने जानकारी गराउदछौ 🙏
06/10/2025

मौसम सफा भएकोले असोज २० गतेबाट संस्थाको कार्यालय नियमित रुपमा खुल्ने जानकारी गराउदछौ 🙏

प्रतिकुल मौसमको कारण हाम्रो कार्यालय पनि असोज १९ र २० गते बिदा रहने जानकारी गराउदै सम्पुर्ण सदस्य ज्यूहरुलाई मौसम अनुकुल...
04/10/2025

प्रतिकुल मौसमको कारण हाम्रो कार्यालय पनि असोज १९ र २० गते बिदा रहने जानकारी गराउदै सम्पुर्ण सदस्य ज्यूहरुलाई मौसम अनुकुल नहुदा सम्म सुरक्षित स्थानमा रहनुहुन अनुरोध गर्दछौ ।

संस्थाको १६ औ बार्षिक साधारण सभामा उपस्थित भइ सभाको गरिमा बढाउनु भयकोमा सम्पुर्ण  सदस्य महानुभावमा हार्दिक धन्यवाद ब्यक्...
18/09/2025

संस्थाको १६ औ बार्षिक साधारण सभामा उपस्थित भइ सभाको गरिमा बढाउनु भयकोमा सम्पुर्ण सदस्य महानुभावमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौ। जय सहकारी

09/09/2025

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा आज पनि कर्फ्यु आदेश जारी भएकोले आज संस्थाको कार्यालय बन्द रहने जानकारी गराउदछौ ।

सम्पुर्ण शेयर सदस्य ज्यूहरुलाई संस्थाको १६ औं बार्षिक साधारणसभामा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ ।
17/08/2025

सम्पुर्ण शेयर सदस्य ज्यूहरुलाई संस्थाको १६ औं बार्षिक साधारणसभामा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ ।

आ. ब. २०८१/०८२ को समिक्षा तथा आ. ब. २०८२/८३ को बार्षिक योजना तथा बजेट निर्माण कार्यक्रम सम्पन्न । 🙏
15/08/2025

आ. ब. २०८१/०८२ को समिक्षा तथा आ. ब. २०८२/८३ को बार्षिक योजना तथा बजेट निर्माण कार्यक्रम सम्पन्न । 🙏

प्रणामी बचत तथा ऋण सहकारी संस्था लि. १६ औ वाषिर्कोत्सवको शुभ अवसरमा संस्थाका सम्पुर्ण सदस्य महानुभावहरुमा हार्दिक शुभकाम...
10/06/2025

प्रणामी बचत तथा ऋण सहकारी संस्था लि. १६ औ वाषिर्कोत्सवको शुभ अवसरमा संस्थाका सम्पुर्ण सदस्य महानुभावहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछौ । यहाँसम्मको साथ सहयोगको लागि सम्पूर्ण सदस्य महानुभावहरुमा हार्दिक धन्यवाद दिन चाहन्छौ र आफ्नो संस्थाको प्रगतिमा अझ तल्लिन हुनुहुनेछ भन्ने अपेक्षा राख्दछौ । आज हामीले संस्थाको कार्यालय नजिकै न्युरोडमा रहेको हिमालयन माध्यमिक सरकारी बिद्यालयमा संस्थाको अध्यक्ष, संचालक समिती,सल्लाहकार , उपसमिति, कर्मचारी र बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष तथा प्रधानध्यापकको उपस्तिथिमा कक्षा ५ सम्मको बिध्यार्थीहरुलाई स्टेसनरी सहयोग हस्तान्तरण कार्यक्रम गरि संस्थाको १६ औ वाषिर्कोत्सव मनाएकाछौ । बिध्यार्थी भाइबहिनीहरुको उज्ज्वल भविष्यको कामना गर्दै यो अवसर प्रदान गर्नु भयकोमा हिमालयन माध्यमिक बिद्यालय परिवारलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौ ।
जय सहकारी 🙏

संस्थाको १५ औ बार्षिक साधारण सभामा उपस्थित भइ सभाको गरिमा बढाउनु भयकोमा सम्पुर्ण अतिथि, समिति तथा उपसमितिको पदावाधिकारी ...
20/09/2024

संस्थाको १५ औ बार्षिक साधारण सभामा उपस्थित भइ सभाको गरिमा बढाउनु भयकोमा सम्पुर्ण अतिथि, समिति तथा उपसमितिको पदावाधिकारी र सदस्य महानुभावमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौ। जय सहकारी

सम्पुर्ण शेयर सदस्य ज्यूहरुलाई संस्थाको १५ औं बार्षिक साधारणसभामा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ ।
01/09/2024

सम्पुर्ण शेयर सदस्य ज्यूहरुलाई संस्थाको १५ औं बार्षिक साधारणसभामा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ ।

यस संस्थाका कार्यकारी प्रमुख सर को बाङ्गलादेश को भ्रमण शुभ रहोस ।  🙏🙏
24/04/2024

यस संस्थाका कार्यकारी प्रमुख सर को बाङ्गलादेश को भ्रमण शुभ रहोस । 🙏🙏

६७ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीका  सम्पुर्ण सदस्य महानभावमा हार्दिक शुभकामना । जय सहकारी
02/04/2024

६७ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारीका सम्पुर्ण सदस्य महानभावमा हार्दिक शुभकामना । जय सहकारी

Address

Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97715315398

Alerts

Be the first to know and let us send you an email when Pranami Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pranami Saving & Credit Co-operative Ltd.:

Share