Share Market Info

Share Market Info Share market information

मंगलबार नेप्से परिसूचक ८.७८ अंक बढेर २७१२.८६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक बढेको छ भने ...
05/05/2026

मंगलबार नेप्से परिसूचक ८.७८ अंक बढेर २७१२.८६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.२६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब २६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको ६२ हजार २५ पटकको कारोबारमा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँबराबरको ७७ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार नेप्से परिसूचक ५.७३ अंक घटेर २७३८.७२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०७ अंक घटेको छ भने फ...
30/04/2026

बिहीबार नेप्से परिसूचक ५.७३ अंक घटेर २७३८.७२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ९८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४६ स्टकको ८० हजार ४२७ पटकको कारोबारमा ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार रुपैयाँबराबरको १ करोड ९ लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।


17/04/2026

कालिन्चोक हाइड्रोपावर लि.को IPO बैशाख ७ गते (सोमबार) बाँडफाँड गरीने भएको छ l

नेप्सेले बैशाख ७ गते (सोमबार) देखि लागू हुने गरी, एक दिनमा कुनै पनि कम्पनीको शेयर मूल्य अधिकतम १५% सम्म बढ्न वा घट्न सक्...
17/04/2026

नेप्सेले बैशाख ७ गते (सोमबार) देखि लागू हुने गरी, एक दिनमा कुनै पनि कम्पनीको शेयर मूल्य अधिकतम १५% सम्म बढ्न वा घट्न सक्ने नयाँ व्यवस्था लागू गरेको छ l

शुक्रबार नेप्से परिसूचक ५.३६ अंक बढेर २८३८.४० विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.५८ अंक घटेको छ भने फ्लोट इण...
17/04/2026

शुक्रबार नेप्से परिसूचक ५.३६ अंक बढेर २८३८.४० विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.५८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक घटेको छ।

नेप्से सामान्य अंक सकारात्मक रहेपनि यस दिन कारोबार रकम भने घटेको छ। बिहीबार ९ अर्ब ३१ करोड २८ लाख ६० हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको ९६ हजार ५७३ पटकको कारोबारमा ७ अर्ब ४६ करोड ६ लाख रुपैयाँबराबरको १ करोड ८० लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

NEPSE Today !!!
10/04/2026

NEPSE Today !!!


बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमल...
09/04/2026

बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ४८.७१ अंक बढेर २८५१.२४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.६४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६९ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधबार ८ अर्ब ३१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३८ स्टको १ लाख ८ हजार ८६९ पटकको कारोबारमा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार रुपैयाँबराबरको २ करोड ७९ लाख ३१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।


बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने...
08/04/2026

बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंक घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर २८०० विन्दुभन्दा माथि बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ४५.१२ अंक बढेर २८०२.५२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ६ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४६ स्टकको ९८ हजार १६२ पटकको कारोबारमा ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार रुपैयाँबराबरको १ करोड ८८ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।


सोमबार नेप्से परिसूचक ८३.३३ अंक बढेर २७६०.०२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १४.३० अंक बढेको छ भने...
06/04/2026

सोमबार नेप्से परिसूचक ८३.३३ अंक बढेर २७६०.०२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १४.३० अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०३ अंक बढेको छ।

नेप्से बढेपनि यस दिनको भोल्यूम, अघिल्लो दिनको तुलनामा कम रहेको छ। आइतबार १२ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको १ लाख २४ हजार ९३ पटकको कारोबारमा १० अर्ब ९२ करोड ८५ लाख ६ हजार रुपैयाँबराबरको २ करोड ५१ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार नेप्से परिसूचक १०५.५० अंक घटेर २६७६.६८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १५.६२ अंक घटेको छ भने...
05/04/2026

आइतबार नेप्से परिसूचक १०५.५० अंक घटेर २६७६.६८ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १५.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ७.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.६६ अंक घटेको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार, ८ अर्ब ८१ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको १ लाख ४१ हजार ३६ पटकको कारोबारमा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँबराबरको ३ करोड १२ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

03/04/2026

वैदेशिक तर्फ बिक्री खुल्ला गरिएको कालांग हाइड्रो लिमिटेडको IPO बाँडफाँड सम्पन्न भएको छ ।
नतिजा हेर्न केही समय लाग्नेछ l

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Share Market Info posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Share Market Info:

Share