20/02/2023
आदरणीय HamroPay का प्रयोगकर्ताहरू,
HamroPay शुरु भएको दिन मै १०,००० भन्दा बढीले “KYC” भर्नु भएको हुँदा, KYC Verification मा ढिला हुन गएकोमा हामी क्षमाप्रार्थी छौँ । हामी सबै प्रयोगकर्ताहरूको Verification यथाशिघ्र गर्नेछौं ।
शुरुवाती क्रममै यति धेरै माया दिनु भएकोमा निकै उत्साहित र आभारी छौँ l
हजुरहरूको धैर्यताको लागि धन्यवाद ।
न्यानो माया 😍
HamroPay