NMC-COOP

NMC-COOP वि.स. २०५० सालमा स्थापना भएको एक बहुउद्देश्यीय सहकारी संस्था
(1)

रक्षाबन्धन तथा जनै पूर्णिमाको हार्दिक शुभकामना
28/08/2026

रक्षाबन्धन तथा जनै पूर्णिमाको हार्दिक शुभकामना

18/08/2026

Smart QR: बैंकबाट NMC मा Fund Transfer गर्न सकिन्छ
Coop QR: E-sewa, Khalti Wallet बाट NMC मा Fund Transfer गर्न सकिन्छ

अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना
18/08/2026

अन्तर्वार्ताको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना

16/08/2026

नागपञ्चमीको हार्दिक शुभकामना

समुन्नतिको यात्रा,  एनएमसीको साथ।  #सदस्य समुन्नति कर्जा
16/08/2026

समुन्नतिको यात्रा, एनएमसीको साथ। #सदस्य समुन्नति कर्जा

३४ औँ वार्षिक साधारण सभा सम्बन्धी सूचना
13/08/2026

३४ औँ वार्षिक साधारण सभा सम्बन्धी सूचना

डिजिटल सहकार्य तर्फ एक कदम अगाडि !! 🤝📲हामी mBank  र नेपालको अग्रणी सहकारी NMC-COOP  बीच  रणनीतिक सम्झौता !! ⚡🤝📲डिजिटल वि...
12/08/2026

डिजिटल सहकार्य तर्फ एक कदम अगाडि !! 🤝📲

हामी mBank र नेपालको अग्रणी सहकारी NMC-COOP बीच रणनीतिक सम्झौता !! ⚡🤝📲

डिजिटल वित्तीय सेवामा नयाँ फड्को 🤞🤞

Banking, Payments & Lending — एउटै डिजिटल प्लेटफर्मबाट। 📲

नेपालको डिजिटल वित्तीय सेवामा विगत एक दशकदेखि निरन्तर अग्रसर हामी mBank र देशकै अग्रणी सहकारी संस्थामध्ये एक Nepal Multipurpose Co-operative Society Ltd. (NMC - COOP) बीच भएको रणनीतिक सहकार्यसँगै NMC का डेढ लाखभन्दा बढी सदस्यहरूका लागि डिजिटल वित्तीय सेवाको नयाँ अध्याय सुरु भएको छ।

जेष्ठ २९ गते भएको सम्झौतापछि साउन ७ गतेदेखि सेवा औपचारिक रूपमा सञ्चालनमा गरेका छौँ ।

अब NMC - COOP का सदस्यहरूले mBank को डिजिटल प्लेटफर्ममार्फत:

📱 Mobile Banking & Account Services
💳 Digital Payments & Fund Transfer
🔄 Realtime QR Settlement & QR Payments
💡 Utility Payments & other payments
📊 Loan Statement & All Accounts view
🔄 Incoming & Outgoing Transfers

साथै चाडै Digital KYM Update | Digital Lending and Loans
लगायतका सेवाहरू क्रमशः एउटै प्लेटफर्मबाट प्राप्त गर्न सक्नेछन्।

यो सहकार्य केवल मोबाइल बैंकिङ सेवाको विस्तार मात्र होइन—
सहकारी क्षेत्रलाई डिजिटल युगतर्फ अघि बढाउने साझा अभियान हो।

mBank को मूल सोच “App एक, सुविधा अनेक” लाई आत्मसात गर्दै Banking, Payments & Lending लाई एउटै डिजिटल इकोसिस्टममा एकीकृत गरी वित्तीय सेवाहरूलाई अझ सरल, सहज, सुरक्षित र पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता हो।

Together | Innovating | Empowering ✌️✌️

Thank you NMC-COOP team for this wonderful opportunity and for trusting mBank as your digital transformation partner. 🤝

Together, we look forward to creating a more digital, accessible and smarter financial future for the cooperative sector. 🚀📲

ेक

अन्तिम लेखापरीक्षणका लागि कोटेसन आह्वान
11/08/2026

अन्तिम लेखापरीक्षणका लागि कोटेसन आह्वान

संस्थाको ३४ औ साधारणसभाका लागि आवश्यक सामग्री खरिद तथा छपाइ सम्बन्धी कोटेसन आह्वानFor more details informationhttps://ww...
11/08/2026

संस्थाको ३४ औ साधारणसभाका लागि आवश्यक सामग्री खरिद तथा छपाइ सम्बन्धी कोटेसन आह्वान
For more details information
https://www.nmc.coop.np/wp-content/uploads/2026/08/Printing-Quotation-Notice.pdf

इन्टर्नसिपका लागि आवेदन पेस गर्ने म्याद थप गरिएको सूचना  !
10/08/2026

इन्टर्नसिपका लागि आवेदन पेस गर्ने म्याद थप गरिएको सूचना !

Address

Mechinagar Municipalty-6, Kakarbhitta, Jhapa
Jhapa District
57208

Opening Hours

Monday 10:00 - 17:30
Tuesday 10:00 - 17:30
Wednesday 10:00 - 17:30
Thursday 10:00 - 17:30
Friday 10:00 - 17:30
Sunday 10:00 - 17:30

Telephone

+97723566847

Alerts

Be the first to know and let us send you an email when NMC-COOP posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NMC-COOP:

Shortcuts

Share

Category