मेची मासु उत्पादक सहकारी संस्था लि.

  • Home
  • मेची मासु उत्पादक सहकारी संस्था लि.
Directions Contact the business

मेची मासु उत्पादक सहकारी संस्था लि. A banking and financial institution which works as an intermediate between Meat Suppliers and Consumers by providing loans & cash deposit facilities.

नतिजा प्रकाशन Durga Bahadur Luitel Bablu Rajbanshi विमला राई मेची मासु उत्पादक सहकारी संस्था लि. Dilli Kumar Kafle Ganes...
17/10/2026

नतिजा प्रकाशन
Durga Bahadur Luitel Bablu Rajbanshi विमला राई मेची मासु उत्पादक सहकारी संस्था लि. Dilli Kumar Kafle Ganesh Pradhan Khadananda Bhandari Raj Kumar Parajuli Kalpana Guragain

लिखित परिक्षा मा उतिर्ण हुने हरूको नामावली यसप्रकार छ ।
14/10/2026

लिखित परिक्षा मा उतिर्ण हुने हरूको नामावली यसप्रकार छ ।

सुत्केरी भेट्घाट निरन्तर @सेयर सदस्य
04/10/2026

सुत्केरी भेट्घाट निरन्तर @सेयर सदस्य

कर्मचारी आवस्यकता सम्बन्धि सुचना
28/09/2026

कर्मचारी आवस्यकता सम्बन्धि सुचना

संस्था द्धारा सञ्चालित पुनः  सदस्य शिक्षा कार्यक्रमका केहि झलक हरू मिति २०८३/०२/१२ गते
26/05/2026

संस्था द्धारा सञ्चालित पुनः सदस्य शिक्षा कार्यक्रमका केहि झलक हरू
मिति २०८३/०२/१२ गते

बजारप्रतिनिधि हरूको क्षमता अभिबृद्दि सम्बन्धि  एकदिवसीय तालिम
07/05/2026

बजारप्रतिनिधि हरूको क्षमता अभिबृद्दि सम्बन्धि एकदिवसीय तालिम

मेची मासु उत्पादक सहकारी संस्था लि. द्धारा सञ्चालित सदस्य शिक्षा कार्यक्रमका प्रमुख उद्देश्यहरु १. सदस्यहरूलाई सहकारीको ...
05/05/2026

मेची मासु उत्पादक सहकारी संस्था लि. द्धारा सञ्चालित सदस्य शिक्षा कार्यक्रमका प्रमुख उद्देश्यहरु
१. सदस्यहरूलाई सहकारीको मूल्य, सिद्धान्त र नियमहरू बारे जानकारी गराउन ।
२. अधिकार र जिम्मेवारी बुझाउन
३. सहकारीप्रति विश्वास र सक्रिय सहभागिता बढाउन
४. सदस्यहरूबीच एकता र सहकार्य वृद्धि गराउन ।

कार्यालय बन्द रहने सम्बन्धी सूचना
30/04/2026

कार्यालय बन्द रहने सम्बन्धी सूचना

मेची मासु उत्पादक सहकारी संस्था लि.को ब्यवस्थापक अनिता गुरागाई ज्यूलाई ६९औ राष्ट्रिय सहकारी दिवसको अवसरमा झापा जिल्ला सह...
03/04/2026

मेची मासु उत्पादक सहकारी संस्था लि.को ब्यवस्थापक अनिता गुरागाई ज्यूलाई ६९औ राष्ट्रिय सहकारी दिवसको अवसरमा झापा जिल्ला सहकारी संघ बाट उत्कृष्ट व्यवस्थापकको रूपमा सम्मानित हुनु भएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौ ।
संस्था परीवार 🙏🙏

Address

Kakarbhitta

Website

Alerts

Be the first to know and let us send you an email when मेची मासु उत्पादक सहकारी संस्था लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मेची मासु उत्पादक सहकारी संस्था लि.:

Shortcuts

  • Want your business to be the top-listed finance company?

Share