नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि० कमल-३, केर्खा,झापा

  • Home
  • नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि० कमल-३, केर्खा,झापा
Call Website Contact the business

नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि० कमल-३, केर्खा,झापा Established in 1998 by visionary youths to fight loan exploitation and promote community savings. Committed to cooperative and microfinance-driven development.

Serving Jhapa, Chulachuli (Ilam), Urlabari & Miklajung (Morang).

दशैं बिदा सम्बन्धमा ।।
16/10/2026

दशैं बिदा सम्बन्धमा ।।

विजया दशमीको पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा हार्दिक मङ्गलमय शुभकामना! यो महान चाडपर्वले तपाईंको जीवनमा सु...
15/10/2026

विजया दशमीको पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा हार्दिक मङ्गलमय शुभकामना! यो महान चाडपर्वले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायु ल्याओस्। माता दुर्गा भवानीले सबैको रक्षा गरून्। शुभ विजया दशमी! 🌸🙏

ज्येष्ठ नागरिक दशैं खर्च सम्बन्धमाज्येष्ठ नागरिकप्रति सम्मान, माया तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै संस्थाले य...
06/10/2026

ज्येष्ठ नागरिक दशैं खर्च सम्बन्धमा

ज्येष्ठ नागरिकप्रति सम्मान, माया तथा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै संस्थाले योग्य ज्येष्ठ नागरिक सदस्यहरूका लागि दशैं खर्च उपलब्ध गराईएको हुदा सम्बन्धित सदस्यहरूले आफ्नो नजिकको सेवा केन्द्रमा सम्पर्क गरी दशैं खर्च बुझिलिनुहुन हार्दिक अनुरोध गर्दछौं।

🎉 सम्पूर्ण ज्येष्ठ नागरिक सदस्यहरूमा सुख, शान्ति, समृद्धि एवं हर्षोल्लासमय बडादशैंको हार्दिक शुभकामना।🙏

कार्यालय बिदा सम्बन्धी सूचना ।।।
25/09/2026

कार्यालय बिदा सम्बन्धी सूचना ।।।

🌸 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🌸यस संस्थाको मिति २०८३/०६/०९ गते सम्पन्न अन्तिम साधारण सभाबाट सञ्चालक समिति ...
25/09/2026

🌸 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🌸

यस संस्थाको मिति २०८३/०६/०९ गते सम्पन्न अन्तिम साधारण सभाबाट सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिमा निर्विरोध निर्वाचित तथा नियुक्त हुनुभएका सम्पूर्ण पदाधिकारीज्यूहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

नवनिर्वाचित तथा नियुक्त समितिको नेतृत्वमा संस्थाले अझ प्रभावकारी, पारदर्शी, सुशासित र सदस्यकेन्द्रित सेवा प्रवाह गर्दै थप प्रगति, समृद्धि र सफलताको नयाँ उचाइ हासिल गर्न सकोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछौँ।

सम्पूर्ण कार्यकाल सफल, उपलब्धिमूलक एवं प्रेरणादायी रहोस्।

🙏 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🙏

कार्यालय बन्द रहने सम्बन्धमा !!
23/09/2026

कार्यालय बन्द रहने सम्बन्धमा !!

२०८३  भाद्र मासान्तसम्मको वित्तीय विवरण !!!
23/09/2026

२०८३ भाद्र मासान्तसम्मको वित्तीय विवरण !!!

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन सम्बन्धी सूचना
13/09/2026

उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन सम्बन्धी सूचना

निर्वाचन कार्यक्रम संशोधन सम्बन्धी सूचना
12/09/2026

निर्वाचन कार्यक्रम संशोधन सम्बन्धी सूचना

Address


Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Saturday 07:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि० कमल-३, केर्खा,झापा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नवोदय बहुउद्देश्यीय सहकारी संस्था लि० कमल-३, केर्खा,झापा:

Shortcuts

  • Want your business to be the top-listed finance company?

Share