Esewa Zone Bhadrapur South

Esewa Zone Bhadrapur South Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Esewa Zone Bhadrapur South, Financial service, Bhadrapur.

19/07/2022

तपाईंलाई थाहा छ, इसेवाले अझै धेरै सेवा थप गरेको छ नि !

14/10/2020

इ-सेवा पोइन्ट बनेर आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्न चाहनुहुन्छ ? यदि यसो हो भने ? आफ्नो व्यवसायिक कागजात पठाउनुहोस अनि इसेवा भएको नंबर बाट Point 9852659333 मेसेजबक्समा लेखी ३२१२१ मा पठाउनुहोला ।।।

इसेवाले आफ्नो ११ औं वर्ष पार गरिसकेको छ भने यो क्षेत्र इन्डष्ट्रीको रूपमा स्थापित भइसकेको छ । यसर्थ यो नेपालकै पहिलो डिज...
27/01/2020

इसेवाले आफ्नो ११ औं वर्ष पार गरिसकेको छ भने यो क्षेत्र इन्डष्ट्रीको रूपमा स्थापित भइसकेको छ । यसर्थ यो नेपालकै पहिलो डिजिटल पेयमेन्ट गेटवे मार्फत आफ्नो व्यवसायलाई वृद्धी गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क राख्नुहोस ।।

वैदेशिक रोजगार विभागले तयार पारेको यो भिडियो वास्तवमै हाम्रो आफ्नै परिवेशबाट सिर्जित छ । यो परिवेशको यथार्थतालाई मनन गरौ...
17/01/2020

वैदेशिक रोजगार विभागले तयार पारेको यो भिडियो वास्तवमै हाम्रो आफ्नै परिवेशबाट सिर्जित छ । यो परिवेशको यथार्थतालाई मनन गरौं, सजग रहौं र सहि निर्णयका लागि निर्णय क्षमता वृद्धी गरौं । निर्णय क्षमता नै हाम्रो जीवन परिवर्तनको आधारभूत आवश्यकता हो ।।।।

वैदेशिक रोजगारीमा जानेले हेर्नै पर्ने भिडियो (यो भिडियोमा उल्लिखित पात्र र निकाय काल्पनिक हुन्। विभागले सबै खाल....

व्यवसायिक पान हुनुहुने व्यवसायीहरूले सम्पर्क गर्नुहोस ।।।
09/01/2020

व्यवसायिक पान हुनुहुने व्यवसायीहरूले सम्पर्क गर्नुहोस ।।।

06/01/2020

यदि यहाँहरूसँग व्यवसायिक पान छ अनि इसेवा एकाउन्ट बनाइसक्नुभएको छ भने व्यवसायिक रूपमा प्रयोग गर्ने गरी एक्टिभेट गर्न सकिनेछ ।

यहाँहरूको व्यवसायलाई प्रवर्द्धन गर्नका लागि इसेवा एकाउन्ट खोल्नुहोस र कारोबार गर्नुहोस अनि आम्दानि वृद्धी गर्नुहोस ।।। इ...
06/01/2020

यहाँहरूको व्यवसायलाई प्रवर्द्धन गर्नका लागि इसेवा एकाउन्ट खोल्नुहोस र कारोबार गर्नुहोस अनि आम्दानि वृद्धी गर्नुहोस ।।। इसेवा डाउनलोड गर्नको लागि एन्ड्रोइडमा प्ले स्टोर तथा आइओएस मा एप्पल स्टोरमा गइ इसेवा (Esewa) खोजी डाउनलोड गर्नुहोस । आफ्नो आवश्यक विवरण तथा कागजात राखी सब्मिट गर्नुहोस ।

Address

Bhadrapur

Telephone

+9779852659333

Website

Alerts

Be the first to know and let us send you an email when Esewa Zone Bhadrapur South posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share