Siddhant Saving and Credit Co-operative Ltd.

Siddhant Saving and Credit Co-operative Ltd. Siddhant Coop is a member based co-operative established on 21 Srawan 2067BS(6August2010).

"समृद्धि तथा आर्थिक विकासमा हाम्रो सहभागिता, स्वावलम्बी तथा आत्मनिर्भर समाज हाम्रो प्रतिबद्धता"

10/12/2025
28/09/2025

विजय दशमी २०८२ को हार्दिक मंगलमय सुभकामना

नेपाली हरूको महान चाड विजय दशमी (दसैँ)२०८२ को अवसरमा यस संस्था कार्यालय असोज १३ गते देखि २१ गते सम्म बिदा रहने जानकारी गराईन्छ।

08/05/2025

समयमानै ऋण तिरौ,असल सदस्यको पहिचान बनाऔँ

यस सहकारी संस्थाकी कर्मचारी शुशिला राजबशींकी ममतामयी साशु आमा खन्जन राजबशींको यहि मिति २०८१।०९।०४ गते बिहिबार भएको अकास्...
23/12/2024

यस सहकारी संस्थाकी कर्मचारी शुशिला राजबशींकी ममतामयी साशु आमा खन्जन राजबशींको यहि मिति २०८१।०९।०४ गते बिहिबार भएको अकास्मात निधन प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दे शोक सन्तप्त परिवार प्रति गहिरो समबेदना ब्यक्त गर्दछौं ।

यस संंस्थाका सदस्यता नं १२१ गगां भटराईकी ममतामयी माता धनमाया सिवाकोटीको यहि मिति २०८१ मसिंर १६ गते आईतबार अकास्मात निधन ...
08/12/2024

यस संंस्थाका सदस्यता नं १२१ गगां भटराईकी ममतामयी माता धनमाया सिवाकोटीको यहि मिति २०८१ मसिंर १६ गते आईतबार अकास्मात निधन भएकोमा मृतकको आत्माको चिर शान्तीको कामना गर्दै हार्दिक समवेदना ब्यक्त गर्दछौं ।

श्री सिद्धान्त बचत तथा ऋण सहकारी संस्था लिे भद्रपुर १०, को १४ औं बार्षिक साधारण सभा यहि मिति २०८१ मसिंर १५ गते बडा न.१० ...
03/12/2024

श्री सिद्धान्त बचत तथा ऋण सहकारी संस्था लिे भद्रपुर १०, को १४ औं बार्षिक साधारण सभा यहि मिति २०८१ मसिंर १५ गते बडा न.१० को वडा अध्यक्ष श्री टेक बहादुर खडका(काजी) को प्रमुख आतिथ्यमा भद्रपुर नगर पालिका सहकारी शाखा प्रमुख नेत्र प्रसाद पोखे्रल लगायत अन्य सघं संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न गरियो ।

यस सिद्धान्त बचत तथा सहकारी संस्था लि.का सदस्य बिक्रम दाहाल श्रेत्रीकी आमा तथा सर्मिला घिमिरेकी शासुआमा स्व खरमाया दाहाल...
29/07/2024

यस सिद्धान्त बचत तथा सहकारी संस्था लि.का सदस्य बिक्रम दाहाल श्रेत्रीकी आमा तथा सर्मिला घिमिरेकी शासुआमा स्व खरमाया दाहालको मिति २०८१।०४।०५ गते भएको असामयिक निधनप्रति संस्था परिवार हार्दिक समबेदना प्रकट गर्दछ ।

Address

H399+P72, Bhadrapur
Chandragadhi
57200

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97723453203

Website

Alerts

Be the first to know and let us send you an email when Siddhant Saving and Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Siddhant Saving and Credit Co-operative Ltd.:

Share