मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि

  • Home
  • Nepal
  • Jhapa District
  • मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि

मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि Phon Number 023564551
023564252

मेचीनगर साकाेसकाे १ दिवशिय जेष्ठ सदस्य तिर्थाटन कार्यक्रम चतरा धाम सुनसरी 2083/01/18 गते ।
06/05/2026

मेचीनगर साकाेसकाे १ दिवशिय जेष्ठ सदस्य तिर्थाटन कार्यक्रम चतरा धाम सुनसरी 2083/01/18 गते ।

सदस्यकाे जानकारीकाे लागि मासिक बिवरण
21/04/2026

सदस्यकाे जानकारीकाे लागि मासिक बिवरण

सम्पुर्ण सदस्यहरूमा कार्यालय समय परिवर्तन भएकाे सुचना
07/04/2026

सम्पुर्ण सदस्यहरूमा कार्यालय समय परिवर्तन भएकाे सुचना

मेचीनगर साकाेसकाे 18 औ बार्षिक उत्सव कार्यक्रममा संस्था द्वारा सामाजिक ब्यक्तित्वकाे रूपमा सम्मानित सामाजिक ब्याक्तीत्व ...
05/04/2026

मेचीनगर साकाेसकाे 18 औ बार्षिक उत्सव कार्यक्रममा संस्था द्वारा सामाजिक ब्यक्तित्वकाे रूपमा सम्मानित सामाजिक ब्याक्तीत्व श्री राज्य प्रकाश शर्मा ले सम्मानकाे रूपमा प्राप्त गर्नु भएकाे नगद रू 5100/- र संस्थाका संचालक ज्यू हरूले ब्याक्तीगत रूपमा जम्मा गर्नुभएकाे रकम रू3000/- गरि जम्मा रू 8100/- आज मिति 2082 साल चैत्र 22 गते आईतवार राेङ्ग गाउँपालिका वार्ड न 5 निवासी श्री जय कुमार मगर लाई हस्तान्तरण गरियाे । जय कुमार मगर बिगत लामाे समय देखि शरिरकाे सम्पूर्ण भागमा गाँठा निस्कने राेगले पिडित हुनु हुन्छ । र उपचार मा सहयाेग हाेस भन्ने उध्देश्यले साे रकम प्रदान गरिएकाे छ । यदि काेहि महानुभावहरूले सहयाेग गर्न चाहनु भएमा वहाँकाे आफ्नै नम्बर 9762355047 मा फाेन गर्न सक्नु हुनेछ । संस्था परिवारलाई सम्बन्धित ठाउँमा पुर्‍याउन सहयाेग गर्नु हुने श्री बिज्ञान कुमार न्याैपाने लाई हार्दिक धन्यवाद ।

६९ औ राष्ट्रिय सहकारी दिवसको हार्दिक शुभकामना ।
03/04/2026

६९ औ राष्ट्रिय सहकारी दिवसको हार्दिक शुभकामना ।

कार्यालय बिदा रहने सूचना
02/04/2026

कार्यालय बिदा रहने सूचना

मेचीनगर साकाेसकाे अर्जुनधारा सेवा कार्यालय अन्तरगत सदस्य शिक्षा कार्यक्रम 2082/12/11 बुधबार
25/03/2026

मेचीनगर साकाेसकाे अर्जुनधारा सेवा कार्यालय अन्तरगत सदस्य शिक्षा कार्यक्रम 2082/12/11 बुधबार

सदस्यको जानकारीको लागि जारी गरिएको सुचना । मासिक प्रगती बिवरण २०८२ फाल्गुन
20/03/2026

सदस्यको जानकारीको लागि जारी गरिएको सुचना ।
मासिक प्रगती बिवरण २०८२ फाल्गुन

संस्थाको सम्पूर्ण कार्यालय बिदा सम्बन्धमा
02/03/2026

संस्थाको सम्पूर्ण कार्यालय बिदा सम्बन्धमा

Address

Mechinagar/9
Jhapa District

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97723564551

Website

Alerts

Be the first to know and let us send you an email when मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि:

Share