02/05/2023
Cash sewa's Video Competition,
"Cash Sewa"एक वित्तीय सेवा हो जसले मेची बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई ATM जस्तै सेवाहरू प्रदान गर्दछ। मेची बहुमुखी क्याम्पस नजिकैका ATM हरु प्रयोग गर्न कठिनाइ भएकोले विद्यार्थीहरूले लामो दुरीको यात्रा गरेर पनि ATM को खराबी वा आन्य कारणले चाहेको रकम पाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै "Cash Sewa"ले उक्त समस्यालाई समाधान गर्ने हॆतुले यो सेवा संचालनमा ल्याएको छ, जसमा मेची क्यम्पसबाट ३ किलोमीटरको छेत्रफलमा "Cash Sewa " प्रयॊगकर्ताहरुले आफुले चाहेको स्थान अर्थात् आफ्नो ढोकामै यो सेवा प्रयोग गर्न सक्नुहुने छ। साथै "Cash Sewa"ले नगद दिने मात्र नभई तपाइँसंग भएको नगदलाई बैंकमा Deposit गर्ने सेवा समेत संचालन गरेको छ।
"Cash Sewa"ले सेवा शुल्कको रुपमा प्रतेक रु. ५०००/- सम्मको सेवा शुल्क मात्र रु.२०/- लिनेछ , रु. ५००१/- देखि १००००/- सम्मको सेवा शुल्क मात्र रु ४० लिनेछ र त्यस पछाडीको कारोबारहरु यसै प्रकारले हुनेछ। साथै Deposit गर्दा जति नगद भएपनि सेवा शुल्क मात्र रु ५० लाग्नेछ।
Cash Sewa प्रयोग गर्न एकदमै सरल छ।
प्रक्रिया :
१ Cash Sewa लाई तोकिएको सम्पर्क नम्बर अथवा Cash Sewa को फेसबुक पेज Cash Sewa Nepal मा सम्पर्क गरि आफुलाई चाहिएको रकम र स्थान जानकारी गराउने ,
२ त्येसपछि Cash Sewa को सहजकर्ताहरु तपाइँले तोकेको स्थानमा आउनु हुनेछ ,
३ तपाइँलाई चाहिएको रकम Cash Sewa को Account(E-sewa / Mobile banking) मा पठाउनु पर्नेछ ,
४ उक्त रकम Cash Sewa को Account मा आएपछि तपाईले नगद (Cash) पाउनु हुनेछ।
________________________________________________
Cash Sewa's Video Competition को नियमहरु :
१. भिडियोको लम्बाइ- धेरैमा २ मिनेट हुनुपर्ने,
२. विषय : Cash Sewa ले प्रदान गर्ने सेवाहरुमा सिमित हुनुपर्ने,
3. भिडियो बुझाउने मिति २०८०-०१-२४ गते साँझ ५ बजे सम्म,
४. प्रत्येक ५ React बाट १ अंक प्राप्त हुनेछ ,
५. प्रत्येक १०० views बाट १० अंक प्राप्त हुनेछ ,
६. प्रत्येक १ share बाट १० अंक प्राप्त हुनेछ र एक जनाको एउटा share मात्र मान्य हुनेछ,
७. नतिजा प्रकाशन हुने मिति २०८०-०१-२७ गते राति ८ बजे,
८. React गर्नुहुनेहरुले पेज लाइक गरेको हुनुपर्ने छ।
पुरस्कार : सबैभन्दा बढी अंक प्राप्त गर्ने प्रतियोगीलाई रु. २०००/- प्रदान गरिने छ।
भिडियो बुझाउने ठेगाना : [email protected] / 9807955990 (Telegram/ Whatsapp)
[नोट : भिडियोमा Auto Liker प्रयोग गरेमा भिडियो हटाइने छ र भिडियो बिषय अन्तर्गत नपरेमा भिडियो पेजमा आउने छैन। ]
तपाइँहरुको समयका लागि हामी आभारी छौ।