Kashyap Saving & Credit Co-Operative Ltd.

Kashyap Saving & Credit Co-Operative Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kashyap Saving & Credit Co-Operative Ltd., Financial service, Srijanachok, Pokhara.

14/04/2023

यस कश्यप बचत तथा ऋण सहकारी सस्था लि का सम्पूर्ण शेयर शदस्य, बचतकर्ता तथा शुभचिन्तनहरुमा नब बर्ष २०८० को पावन अवसरमा हार्दिक मंगलमय सुभकामना सहित सु स्वास्थ्य, द्रिघायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

अध्यक्ष
एबम कश्यप बचत तथा ऋण सहकारी परिवार

६६ औ राष्ट्रिय सहकारी दिवस को सम्पूर्ण सहकारी मनहरुमा शुभकामना ब्यक्त गर्दछौ।
03/04/2023

६६ औ राष्ट्रिय सहकारी दिवस को सम्पूर्ण सहकारी मनहरुमा शुभकामना ब्यक्त गर्दछौ।

यस कश्यप बचत तथा ऋण सहकारी सस्था लि का संचालक समिति अध्यक्ष सीता सुबेदी, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको छैठ...
21/03/2023

यस कश्यप बचत तथा ऋण सहकारी सस्था लि का संचालक समिति अध्यक्ष सीता सुबेदी, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको छैठौ प्रदेश सभाबाट कार्यसमिति सदस्य पदमा निर्बाचित हुनुभयकोमा हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना ब्यक्त गर्दछौ।

बिगत लामो समय देखि यस सस्थामा कार्यरत इमान्दार अनुसासित तथा लगनशील कर्मचारी श्री कमला गुरुङ लाई  दुखको साथ,नरमाइलो लाग्द...
09/03/2023

बिगत लामो समय देखि यस सस्थामा कार्यरत इमान्दार अनुसासित तथा लगनशील कर्मचारी श्री कमला गुरुङ लाई दुखको साथ,नरमाइलो लाग्दा लाग्दै पनि उज्वल भबिस्यको कामना सहित बिदाई गर्दाको क्षण,तपाइको योगदान सस्थामा सधै स्मरणीय रहने छ।

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लिमिटेड का कर्मचारी श्री मित्रलाल परियार लाई आज परेको जन्मदिनको अवसरमा सु स्वास्थ्य दी...
13/02/2023

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लिमिटेड का कर्मचारी श्री मित्रलाल परियार लाई आज परेको जन्मदिनको अवसरमा सु स्वास्थ्य दीर्घायु तथा खुसीयाली जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
🎂🎁🎂🎂🎈🎈❤️❤️

😭😭😭🙏Heartfelt condolences May The soul Rest In Peace .🙏😭😭😭दु:खद खबर एवं हार्दिक श्रद्धाञ्जली Balaram Gautam सर!!! पाेखरा...
12/02/2023

😭😭😭🙏Heartfelt condolences
May The soul Rest In Peace .🙏😭😭😭
दु:खद खबर एवं हार्दिक श्रद्धाञ्जली Balaram Gautam सर!!!
पाेखरा महानगरपालिका सहकारी संघ का अध्यक्ष, सहकारी अभियन्ता, बाैद्धिक, सामाजिक ब्यक्तित्व, उर्जावान व्यवसायी आदरणीय सर बलराम गौतमको यहि मिति २०७९/१०/२८ गते बिरगंजमा भएको असामयिक निधनकाे खबरले हामी अत्यन्त मर्माहत एवं स्तब्ध भएका छौं। यस दु:खद घडीमा स्वर्गीय व्यक्तित्वको दिवंगत आत्माको चिरशान्ती एवं स्वर्गावासकाे कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ परिवारजनमा समेवेदना ।।

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष श्री सिता देवी सुवेदी ज्यू, पोखरा महानगर पालिका सहकारी संघ कास्की क...
13/01/2023

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष श्री सिता देवी सुवेदी ज्यू, पोखरा महानगर पालिका सहकारी संघ कास्की को प्रथम साधारण सभा बाट कोषाध्यक्ष जस्तो गरीमामय पदमा सर्वसम्मत निर्वाचित हुनु भएकोमा वहां लगायत सम्पूर्ण निर्वाचित पदाधिकारीलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।
Sita Subedi

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालक समिति का सदस्य, एवं विभिन्न संस्थामा आबद्ध व्यक्तीत्व, समाजसेवी तथा सहयोगी...
27/12/2022

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लि. सञ्चालक समिति का सदस्य, एवं विभिन्न संस्थामा आबद्ध व्यक्तीत्व, समाजसेवी तथा सहयोगी भावनाका व्यक्ती सरस्वती अधिकारी ज्यू, लाई जन्मदिनको अवसरमा अझै प्रगती अनी अझै सामाजिक काम गर्ने क्षमतामा वृद्धि भइरहोस् , सु - स्वास्थ्य एवं दीर्घायु रहिरहनु एवं अझै सफलता छाइरहोस् भन्ने सुभकामना व्यक्त गर्दछौ ।

यस संस्थाका असल कर्मचारी कमला गुरुङ मिस लाई जन्मदिनको लाख लाख सुभकामना व्यक्त गर्दछौ । Happy birthday Kamala miss 🎉🎈🎉🎉
26/12/2022

यस संस्थाका असल कर्मचारी कमला गुरुङ मिस लाई जन्मदिनको लाख लाख सुभकामना व्यक्त गर्दछौ ।
Happy birthday Kamala miss 🎉🎈🎉🎉

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लिमिटेड का शेयर सदस्य विपना सुवेदी ज्यू लाई वैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना एवं...
15/12/2022

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लिमिटेड का शेयर सदस्य विपना सुवेदी ज्यू लाई वैवाहिक जीवनको हार्दिक मंगलमय शुभकामना एवं बधाई व्यक्त गर्दछौं।

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लिमिटेड कि असल  कर्मचारी सरिता बराल ज्यूको आज परेको जन्मदिनको अवसरमा सु स्वास्थ्य, दीर...
09/12/2022

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लिमिटेड कि असल कर्मचारी सरिता बराल ज्यूको आज परेको जन्मदिनको अवसरमा सु स्वास्थ्य, दीर्घायु तथा खुसीयाली जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौं!
🎂🎂🎈🎈🎈🎉🎉🎊🥳🥳🎊

हार्दिक बधाई ,!!!यस कश्यप बचत तथा ऋण सहकारी संस्था लिमिटेड का शेयर सदस्य, कुशल राजनीतिज्ञ, विभिन्न संघ संस्थामा आबद्ध एव...
25/11/2022

हार्दिक बधाई ,!!!

यस कश्यप बचत तथा ऋण सहकारी संस्था लिमिटेड का शेयर सदस्य, कुशल राजनीतिज्ञ, विभिन्न संघ संस्थामा आबद्ध एवं समाजसेवी व्यक्तित्व आदरणीय Damodar Poudel Bairagi दामोदर पौडेल बैरागी ज्यु कास्की क्षेत्र न. ३ बाट प्रतिनिधि सभा सदस्यमा भारी मतले बिजयी हुनु भएकोमा हार्दिक बधाई एवम् सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ! ❤️✊💐
Damodar paudel bairagi 🎉🎉🎈🎈🎉

Address

Srijanachok
Pokhara
061-586053,9856034124

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Kashyap Saving & Credit Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kashyap Saving & Credit Co-Operative Ltd.:

Share