20/08/2026
🎤 आत्मविश्वासदेखि व्यक्तित्व विकाससम्म!
हाम्रा Course Members का लागि विशेष Public Speaking & Personality Development Free Class 🎉
🗣️ प्रभावकारी रूपमा बोल्ने कला
💪 आत्मविश्वास बढाउने तरिका
🤝 Communication Skill Development
🎯 Interview तथा Professional Life का लागि Personality Development
🌟 व्यक्तित्वलाई अझ प्रभावशाली बनाउने Practical Tips
Time: Saturday 8 AM
ज्ञानसँगै आत्मविश्वास र व्यक्तित्व विकास पनि हाम्रो प्राथमिकता हो। ❤️
#𝗰𝗼𝗺𝗺𝘂𝗻𝗶𝗰𝗮𝘁𝗶𝗼𝗻𝘀𝗸𝗶𝗹𝗹𝘀 #𝖲𝗄𝗂𝗅𝗅𝖣𝖾𝗏𝖾𝗅𝗈𝗉𝗆𝖾𝗇𝗍