Mitra Milan Saving and Credit Co operative Society Limited

Mitra Milan Saving and Credit Co operative Society Limited Mitra Milan Agriculture Co-operative limited registered on 2nd Baisakh 2071 at the Co-Operative divis

 #सवारी_साधन_लिलाम_बिक्री_सम्बन्धी_बोलपत्र_आब्वान।
03/02/2023

#सवारी_साधन_लिलाम_बिक्री_सम्बन्धी_बोलपत्र_आब्वान।

 #ऋणी_सदस्यज्युहरुमा_ऋण_तिर्न_आउने_सम्बन्धी_७दिने_अतन्त्यै_जरुरी_सुचना। #मिति_७९_माघ_०६ #समाधान_रास्ट्रीय_दैनिक।
20/01/2023

#ऋणी_सदस्यज्युहरुमा_ऋण_तिर्न_आउने_सम्बन्धी_७दिने_अतन्त्यै_जरुरी_सुचना।
#मिति_७९_माघ_०६
#समाधान_रास्ट्रीय_दैनिक।

जन्मदिनको शुभकामना अमृता मरासिनी मिस।
07/11/2022

जन्मदिनको शुभकामना अमृता मरासिनी मिस।

सस्थाको नवौँ बार्षिक साधारण सभा बस्ने बारेको सदस्य ज्युहरुमा सुचना!
07/11/2022

सस्थाको नवौँ बार्षिक साधारण सभा बस्ने बारेको सदस्य ज्युहरुमा सुचना!

कारोवार शुभारम्भ हुने सम्बन्धी जानकारी।
28/09/2022

कारोवार शुभारम्भ हुने सम्बन्धी जानकारी।

30/08/2022

#सम्पुर्ण_सदस्यज्युहरु_तथा_सरोकारवाला_ज्युहरुमा_सुचना!
सस्थाको साबिक टेलिफोन नम्बर हरु ०६१-५४११०४ र ०६१-५३१७९८ परिवर्तन भई हाल ०६१-५४४१०४, ०६१-५८१७९८ कायम भएको जानकारी गराउदछौ ।
धन्यवाद!

 #कर्मचारी_आवश्यकता_बारेको_सुचना!!!शिघ्र सन्चालनमा आउन लागेको यस सस्थाको सदस्य केन्द्र जुग्ले, स्याङ्जा को लागि तपशिल बम...
23/08/2022

#कर्मचारी_आवश्यकता_बारेको_सुचना!!!
शिघ्र सन्चालनमा आउन लागेको यस सस्थाको सदस्य केन्द्र जुग्ले, स्याङ्जा को लागि तपशिल बमोजिमका कर्मचारी आवश्यक परेको हुनाले योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।

 #हार्दिक_बधाई!आज मिति २०७९/०३/२५ गते शनिवारको दिन विशाल बचत तथा ऋण सहकारी सस्था लिमिटेडद्वारा आयोजित अन्तर- सहकारी ब्या...
09/07/2022

#हार्दिक_बधाई!
आज मिति २०७९/०३/२५ गते शनिवारको दिन विशाल बचत तथा ऋण सहकारी सस्था लिमिटेडद्वारा आयोजित अन्तर- सहकारी ब्याडमिन्टन प्रतियोगिता मा यस सस्थाबाट सहभागी सस्थाका शेयर सदस्य खेलाडीहरु अमृत पोख्रेल र हेमकृष्ण श्रेष्ठ को टिम द्वितीय स्थान हासिल गर्न सफल हुनुभएकोमा हार्दिक बधाई व्यक्त गर्दछौ साथै यहाहरुको आगामी खेल जीबनले थप उचाई प्राप्त गर्न सफल रहोस भन्ने शुभेच्छा प्रकट गर्दछौ ।

किरण अधिकारी रमण पौडेल
प्रमुख कार्यकारी अधिकृत अध्यक्ष
तथा सम्पुर्ण मित्रमिलन सहकारी परिवार ।।

07/07/2022

सदस्य ज्यु हरुले गर्नैपर्ने २ काम...
28/06/2022

सदस्य ज्यु हरुले गर्नैपर्ने २ काम...

 .
14/06/2022

.

Address

Nayabazar Pokhara
Pokhara

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:04 - 17:00
Saturday 11:00 - 12:00
Sunday 10:00 - 17:00

Telephone

+97761581798

Alerts

Be the first to know and let us send you an email when Mitra Milan Saving and Credit Co operative Society Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share