Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd.

Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. is a leading Financial Institution for providing wholesale credits to Agricultural Cooperatives in Nepal.

जनै पूर्णिमा तथा रक्षाबन्धनको शुभकामना ।।
28/08/2026

जनै पूर्णिमा तथा रक्षाबन्धनको शुभकामना ।।

हार्दिक अपिलरसुवा, नुवाकोट, धादिङ, चितवन जिल्लासम्म प्रभाव पर्ने गरी भोटेकोशी नदीमा आएको बाढीका कारण भएको मानवीय तथा धनज...
26/08/2026

हार्दिक अपिल
रसुवा, नुवाकोट, धादिङ, चितवन जिल्लासम्म प्रभाव पर्ने गरी भोटेकोशी नदीमा आएको बाढीका कारण भएको मानवीय तथा धनजनको क्षतिप्रति यस वित्तीय संस्था लिमिटेड गहिरो दुःख व्यक्त गर्दछ ।
यस महाविपद्‌मा परी प्रभावित हुनुभएका सम्पूर्ण परिवारकाे शीघ्र उद्धार, राहत र पुनर्स्थापनाका लागि हामी सम्पूर्ण नेपालीहरू पुनः जुट्न आवश्यक भएको छ ।
यो सङ्कटबाट वित्तीय संस्था एवम् साझेदार संस्थाका सञ्चालक, कर्मचारी एवम् सदस्य किसानहरुसमेत प्रभावित हुनु भएकोछ । राष्ट्रिय विपद्को यस असहज अवस्थामा सुरक्षित रहँदै आपसी सहयोग र सहकार्यका लागि सबैमा हार्दिक अनुरोध गर्दछौँ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

25/08/2026

नेपालको साना किसान अभियान र सहकारी अभियानबारे बोल्नुहुँदै यस संस्थाका अध्यक्ष खेम बहादुर पाठक ।

माउन्टेन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम हाम्रो गाउँमा नेपालको साना किसान अभियान यसकाे प्रभाव र साना किसान विकास लघुव...
23/08/2026

माउन्टेन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम हाम्रो गाउँमा नेपालको साना किसान अभियान यसकाे प्रभाव र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि ले ग्रामीण अर्थतन्त्र सहित गरिब किसानहरुको जीवनस्तर सुधारमा खेलेको भूमिकाबारे आफ्नो धारणा राख्नुहुँदै साना किसान विकास लघुवित्त वित्तीय संस्था लि का प्रमुख कार्यकारी अधिकृत बासु अधिकारी ज्यू ।

साना किसानको आर्थिक तथा सामाजिक सशक्तीकरण, कृषि सहकारीको प्रवर्द्धन...

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा नेपाल बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आउनु भएका सञ्चालक श...
21/08/2026

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा नेपाल बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आउनु भएका सञ्चालक श्री दीपेन्द्र राज काफ्लेको स्थानमा श्री लेखनाथ भुसाल नियुक्त हुनुभएको छ । नवनियुक्त सञ्चालकलाई अध्यक्ष सहित सम्पूर्ण सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतबाट हार्दिक स्वागत तथा बधाई ज्ञापन गरियो ।

20/08/2026

बाख्रा पालन व्यवसायबाट समृद्धिको बाटोमा अगाडी बढ्दै साना किसान ।

नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना ।
17/08/2026

नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना ।

13/08/2026

साना किसान विकास लघुवित्त वित्तीय संस्था नेपाल कृषि सहकारी केन्द्रीय संघ र दुग्ध विकास संस्थानवीच यस आर्थिक वर्षभित्र दैनिक ६० हजार लिटर भन्दा बढि दुध थप डिडिसीलाइ दिने समझदारी पत्रमा हस्ताक्षर पछि बोल्नुहुँदै डिडिसीका महाप्रवन्धक डा शरन कुमार पाण्डे ।

13/08/2026

अध्यक्ष ज्यूको भनाइ ।।

धन्यवाद सेतो पाटी डटकम।
13/08/2026

धन्यवाद सेतो पाटी डटकम।

सम्झौतामा आगामी दिनमा दैनिक ६० हजार लिटर दूध उपलब्ध गराउने विषय पनि बताइएको छ।

Address

Babarmahal
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 13:30
Sunday 10:00 - 17:00

Telephone

+97715320913

Alerts

Be the first to know and let us send you an email when Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd.:

Shortcuts

Share