Om Samaj Saving & Credit Cooperative Limited

Om Samaj Saving & Credit Cooperative Limited "हामी सामाजको लागि,समाज सबैको लागि"

हाम्रो यस ॐ समाज बचत तथा ऋण सहकारी  संस्थाका अध्यक्ष श्री सरोज ढुङ्गेलको आज पर्न गएको जन्मदिनको अवसरमा भूगोल भरिको शुभका...
04/06/2026

हाम्रो यस ॐ समाज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री सरोज ढुङ्गेलको आज पर्न गएको जन्मदिनको अवसरमा भूगोल भरिको शुभकामना व्यक्त गर्न चहान्छाै।
(ॐ समाज परिवार)🎂🎂🥳🥳🧧🧧🌹🌹💝💝🎂🎂

26/05/2026
यस ॐ समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सचिव सबिन घिमिरे ज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्न ...
13/08/2024

यस ॐ समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सचिव सबिन घिमिरे ज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं।
(ॐ समाज सहकारी परिवार)

हाम्रो यस ॐ समाज सहकारी संस्था लि.को शेयर सदस्य आदरणीय  समाजसेवि,वरिष्ठ साहित्यकार सुश्री भद्रा कुमारी घले संग सुमधुर र ...
17/06/2024

हाम्रो यस ॐ समाज सहकारी संस्था लि.को शेयर सदस्य आदरणीय समाजसेवि,वरिष्ठ साहित्यकार सुश्री भद्रा कुमारी घले संग सुमधुर र सौहार्दपूर्ण भेटघाट

मिति २०८१/०२/०४ गते (शुक्रबार) का दिन ॐ समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा भब्यताका साथ सम...
21/05/2024

मिति २०८१/०२/०४ गते (शुक्रबार) का दिन ॐ समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरियो। यस साधारण सभा सफल बनाउन साथ दिनुहुने सम्पूर्ण शेयर सदस्य,समाज ग्रुप सङ आबद्ध संघ संस्थाका कर्मचारी,डाक्टर साथै हाम्रो निमन्त्रणा स्वीकार गरेर उपस्थित महानुभावहरुलाई हृदय देखि आभार प्रकट गर्न चाहन्छौ।आगामी दिनमा पनि यस्तै साथ, सहयोग र सद्भाव को अपेक्षा गरेका छैा।

१६ औं वार्षिक साधारण सभा सम्बन्धि सूचना ।
14/05/2024

१६ औं वार्षिक साधारण सभा सम्बन्धि सूचना ।

Address

New Baneshwor
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Om Samaj Saving & Credit Cooperative Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share