Purano Sinamangal Saving & Credit Co-operative Ltd.

Purano Sinamangal Saving & Credit Co-operative Ltd. Member base Saving & Credit Institution

केही समय यता पनि
17/08/2023

केही समय यता पनि

आ. व. २०७८/79 काे शाखा स्तरिय  काेटेश्वर शाखा अन्तर्गत  उत्कृष्ट सहकारी सम्मान कार्यक्रममा यस पुरानाे सिनामंगल बचत तथा ऋ...
04/08/2023

आ. व. २०७८/79 काे शाखा स्तरिय काेटेश्वर शाखा अन्तर्गत उत्कृष्ट सहकारी सम्मान कार्यक्रममा यस पुरानाे सिनामंगल बचत तथा ऋण सहकारी संस्था लि. लाई छनाैट गरि सम्मान गिरदिनुभएकाेमा धेरै धेरै धन्यवाद छ राष्ट्रिय सहकारी बैंक लि. लाई ।
आगामी दिनहरूमा सहकारीकाे माध्यमबाट समग्र क्षेत्रकाे आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासमा थप याेगदान पुर्याउने अपेक्षा सहित यस संस्थाका सहकर्मी साथीहरू संचालक समिति, लेखा उप समिति , कर्जा उप समिति तथा अन्य उप समिती का सदस्यहरू साथै भगवान रूपी सदस्य महानुभावहरू सबैमा धेरै धेरै धन्यवाद

यस पुरानो सिनामंगल बचत तथा ऋण सहकारी संस्था लि. को एघारौँ वार्षिक साधारण सभबाट सम्मानित हुनु हुने  यस वर्षको उत्कृष्ट कर...
09/01/2023

यस पुरानो सिनामंगल बचत तथा ऋण सहकारी संस्था लि. को एघारौँ वार्षिक साधारण सभबाट सम्मानित हुनु हुने यस वर्षको उत्कृष्ट कर्मचारी श्री कुसुम न्यौपाने , जेष्ठ नागरिक बचत तर्फ बाट श्री बसन्त मिजार ज्यु , बाल बचत तर्फ श्री साम्रागी ढकाल ज्यु , साधारण बचत तर्फ श्री लक्ष्मी भक्त घजु ज्यु र कर्जा परिचालन तर्फ श्री सुरेन्द्र लामा ज्यु लाई धेरै धेरै बधाई छ । साथै यस सम्मानले यहाँहरुलाई संस्था प्रति थप जिम्मेवार बन्न प्रेरति गर्दछ भन्ने विश्वास लिएको छौँ साथै अन्य सदस्यज्यूहरुलाई आगामि वर्षहरुमा संस्थासंग उत्कृष्ट कारोवार गरी सम्मानित हुने प्रेरणा मिलेको छ भन्ने विश्वास लिएको छौँ।

संस्थाको एघाराैँ  बार्षिक साधारण सभा सभ्य र भब्य रुपमा सम्पन्न गर्न सहयोग गर्नु हुने प्रमुख अतिथि सिन्धुपाल्चाेक उध्योग ...
08/01/2023

संस्थाको एघाराैँ बार्षिक साधारण सभा सभ्य र भब्य रुपमा सम्पन्न गर्न सहयोग गर्नु हुने प्रमुख अतिथि सिन्धुपाल्चाेक उध्योग वाणिज्य संघका अध्यक्ष तथा क्षमा देवी ग्रुपका अध्यक्ष श्री हाेम बहादु बस्नेत ज्यू , अतिथि ज्यूहरु, सम्पूर्ण शेयर सदस्य महानुभाब र कर्मचारी सबै प्रति हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछौँ। आगामी दिनमा पनि सधैँ भरि यसै गरि यहाँहरुको साथ सहयोगको अपेक्षा गर्दछौँ र संस्थाको तर्फबाट सदस्यहरुको हितको लागि सदैब उच्चतम सेवा प्रदान गर्ने प्रतिबद्दता ब्यक्त गर्दछौ। जय सहकारी ।

Notice for 11th Annual General Meeting
26/12/2022

Notice for 11th Annual General Meeting

Notice      Notice         Notice
30/06/2022

Notice Notice Notice

Happy Ashad 15
29/06/2022

Happy Ashad 15

यस पुरानो सिनामंगल बचत तथा ऋण सह्कारी संस्था लि. का पूर्व सञ्चालक तथा बर्तमान सल्लाहकार श्री दीपक बिक्रम थापा ज्यु णको आ...
22/01/2022

यस पुरानो सिनामंगल बचत तथा ऋण सह्कारी संस्था लि. का पूर्व सञ्चालक तथा बर्तमान सल्लाहकार श्री दीपक बिक्रम थापा ज्यु णको आज पर्न गएको शुभ जन्मदिन को उपलक्ष्यमा उँहाको उत्तरोत्तर प्रगती,सुःस्वाथ्य एवं दिर्घायूको कामाना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौ । साथै संस्था प्रती सधै यसरि नै साथ र सहयोग को अपेक्षा गर्दछौ ।
पुरानो सिनामंगल परिवार Deepak Bikram Thapa

Happy birthday to you respected Chairman Sir👑 Wish you a plenty example of Wisdom, Leadership and Foresight. On your bir...
03/01/2022

Happy birthday to you respected Chairman Sir👑 Wish you a plenty example of Wisdom, Leadership and Foresight. On your birthday , we wish you peace, good health and happiness.May this birthday be filled with lot´s of joy and success. Stay blessed in life!!!! Best wishes from PSS Family.

Annual General Meeting
21/12/2021

Annual General Meeting

“With warm wishes for a very happy birthday and sincere thanks for your hard work throughout the year.”Happy Birthday  T...
25/01/2021

“With warm wishes for a very happy birthday and sincere thanks for your hard work throughout the year.”Happy Birthday Thapa Sir many many happy return of the day .

Address

Near Nepal Art Council
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

015156270

Website

Alerts

Be the first to know and let us send you an email when Purano Sinamangal Saving & Credit Co-operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Purano Sinamangal Saving & Credit Co-operative Ltd.:

Share