28/08/2026
धागो मात्र होइन, यो त आत्मिक सुरक्षा, अटल विश्वास र आपसी सद्भावको प्रतीक हो। यो पावन पर्वले हामी सबैको जीवनमा शान्ति, समृद्धि र सम्बन्धहरूमा अझ बढी निकटता ल्याओस्।
नवकान्तिपुर परिवारको तर्फबाट जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना! 🪔🌸✨