सयौं थुङ्गा बचत तथा ऋण सहकारी संस्था लि. लिसंखुपाखर ५ मुडे सिन्धुपाल्चोक

  • Home
  • Nepal
  • Kathmandu
  • सयौं थुङ्गा बचत तथा ऋण सहकारी संस्था लि. लिसंखुपाखर ५ मुडे सिन्धुपाल्चोक

सयौं थुङ्गा बचत तथा ऋण सहकारी संस्था लि. लिसंखुपाखर ५ मुडे सिन्धुपाल्चोक यो एउटा संस्था जुन तपाई हामी सबैको साझा संस्था हो । यो सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर-५ मुडे मा अवस्थित रहेको छ ।

पाल्पेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष संजिव कुमार लामा ज्युसँग भेटघाट । साथै समसामयिक विषयमा छलफल ।
20/07/2026

पाल्पेश्वरी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष संजिव कुमार लामा ज्युसँग भेटघाट । साथै समसामयिक विषयमा छलफल ।

भोलि जेठ २९ गते मुडे जाऔं । रक्तदान गरौं ।
11/06/2026

भोलि जेठ २९ गते मुडे जाऔं । रक्तदान गरौं ।

 #भोली_जेठ_२९_गते_शुक्रबार_है #सम्पुर्णमा_उपस्थितिको_लागि_हार्दिक_अनुरोध
11/06/2026

#भोली_जेठ_२९_गते_शुक्रबार_है
#सम्पुर्णमा_उपस्थितिको_लागि_हार्दिक_अनुरोध

बिगत ४ बर्ष देखि सयौं थुङ्गा बचत तथा ऋण सहकारी संस्था लि. लिसंखुपाखर ५ मुडे सिन्धुपाल्चोक मा बजार प्रतिनिधिको रूपमा काम ...
20/05/2026

बिगत ४ बर्ष देखि सयौं थुङ्गा बचत तथा ऋण सहकारी संस्था लि. लिसंखुपाखर ५ मुडे सिन्धुपाल्चोक मा बजार प्रतिनिधिको रूपमा काम गर्दै आउनु भएका Rojina मिसलाई वैदेशिक यात्रा सफलताको कामना सहित विदाई कार्यक्रम तथा नयाँ कर्मचारी शर्मिला श्रेष्ठ लाई स्वागत कार्यक्रम ।

01/01/2026

सम्पुर्ण शेयर सदस्य ज्युहरुमा अंग्रेजी नयाँ बर्ष २०२६ को हार्दिक मंगलमय शुभकामना
🙏🙏🙏

सयौं थुङ्गा बचत तथा ऋण सहकारी संस्था लि. को १५औं बार्षिक साधारणसभा सम्पन्न । संचालक समितिले यसप्रकार पुर्णता पाएको छ । स...
24/12/2025

सयौं थुङ्गा बचत तथा ऋण सहकारी संस्था लि. को १५औं बार्षिक साधारणसभा सम्पन्न ।
संचालक समितिले यसप्रकार पुर्णता पाएको छ । सम्पुर्ण पदाधिकारी ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना । जय सहकारी ।

अध्यक्ष : इराज लामा
उपाध्यक्ष : सुबास कुमार श्रेष्ठ
सचिब : प्रमिसा लामा
कोषाध्यक्ष : हेमन्त कुमार श्रेष्ठ
सदस्य : राजेन्द्र कुमार लामा
" : पुर्ण बहादुर श्रेष्ठ
" : अञ्जली गुरुङ

Address

Lisankhupakhar-5 Mude
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when सयौं थुङ्गा बचत तथा ऋण सहकारी संस्था लि. लिसंखुपाखर ५ मुडे सिन्धुपाल्चोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share