Everytime Saccos

Call Directions Contact the business

Everytime Saccos "WAY TO SUCCEED"

17/09/2026
यो संस्था केवल गणितका हिसाब र कागजात मात्र होइन,यो त हजुरहरूको सपना, पसिना र भरोसाको साझा घर हो।१५ वर्षको यो अटुट साथ र ...
23/08/2026

यो संस्था केवल गणितका हिसाब र कागजात मात्र होइन,
यो त हजुरहरूको सपना, पसिना र भरोसाको साझा घर हो।
१५ वर्षको यो अटुट साथ र विश्वासको लागि ऋणी छौँ,
१६औँ वर्षमा पनि हजुरहरूकै मुस्कान र समृद्धिका लागि समर्पित छौँ! 🌺🌺

विश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो। 🙏पछिल्लो समय देशभर केही सहकारी संस्थाहरूमा देखिएका नकारात्मक गतिविधि र समस्याक...
08/08/2026

विश्वास नै हाम्रो सबैभन्दा ठूलो पूँजी हो। 🙏
पछिल्लो समय देशभर केही सहकारी संस्थाहरूमा देखिएका नकारात्मक गतिविधि र समस्याका कारण सहकारीप्रति आम नागरिक तथा सदस्यहरूको विश्वासमा कमी आएको अवस्था हामी सबैले महसुस गरेका छौँ।
तर यही चुनौतीपूर्ण परिस्थितिका बीच Everytime Saving and Credit Co-operative Ltd. प्रति यहाँहरू सम्पूर्ण सदस्यज्यूहरूले देखाउनुभएको विश्वास, साथ र निरन्तर सहयोगकै कारण हामी आज यहाँसम्म आइपुगेका छौँ। यसका लागि सम्पूर्ण सदस्यज्यूहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। 🙏
Everytime Saving हाम्रो लागि केवल एउटा सहकारी संस्था मात्र होइन, हजारौँ सदस्यहरूको विश्वास, बचत र भविष्यसँग जोडिएको साझा संस्था हो। त्यसैले आगामी दिनमा पनि सदस्यहरूको हित, पारदर्शिता, सुशासन र जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्नेछौँ।
Everytime Saving सँग जोडिनुभएका कुनै पनि सदस्यलाई अनावश्यक दुःख, समस्या वा अप्ठ्यारो पर्ने काम हुन नदिने हाम्रो प्रतिबद्धता रहनेछ। सदस्यहरूको गुनासो र सुझावलाई सदैव सम्मानपूर्वक सुन्ने र समाधानका लागि इमानदार प्रयास गर्नेछौँ।
आजसम्म हामीले कमाएको सबैभन्दा ठूलो सम्पत्ति सदस्यहरूको विश्वास हो। यही विश्वासलाई अझ बलियो बनाउँदै Everytime Saving लाई सुरक्षित, पारदर्शी, व्यवस्थित र अझ विश्वासिलो संस्थाका रूपमा अगाडि बढाउनु हाम्रो साझा जिम्मेवारी हो।

तपाईंहरूको विश्वास हाम्रो शक्ति हो,
तपाईंहरूको साथ हाम्रो हौसला हो।
Everytime Saving — विश्वाससँगै, जिम्मेवारीसँगै।

महेश राज खकुरेल
अध्यक्ष
Everytime Saving and Credit Co-operative Ltd.

सदस्यहरूकाे माया, साथ, सहयाेग र विश्वासका साथ आज हामी यहाँ सम्म .....
07/08/2026

सदस्यहरूकाे माया, साथ, सहयाेग र विश्वासका साथ आज हामी यहाँ सम्म .....

Address

Kalopul-5
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 16:30
Tuesday 10:00 - 16:30
Wednesday 10:00 - 16:30
Thursday 10:00 - 16:30
Friday 10:00 - 13:30
Sunday 10:00 - 16:30

Telephone

+97714516345

Website

Alerts

Be the first to know and let us send you an email when Everytime Saccos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Everytime Saccos:

Shortcuts

Share