31/10/2026
🎉 **जन्मदिनको हार्दिक शुभकामना!** 🎂
**तीर्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व् विभागीय प्रमुख श्री बोधराज थापा ज्यूलाई यहाँको जन्मदिनको यस विशेष अवसरमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
तपाईंको व्यावसायिक दक्षता, समर्पण र नेतृत्वले संस्थाको लक्ष्य प्राप्तिमा थप सफलता हासिल गर्दै जाओस्।
आउने वर्ष उपलब्धि, खुसी र नयाँ सम्भावनाहरूले भरिपूर्ण बनोस्।
🎂 **जन्मदिनको धेरै धेरै शुभकामना!**
**तीर्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार**