14/01/2026
🚨 PUBLIC NOTICE | FRAUD ALERT 🚨
Eco Incorporation Group Pvt. Ltd. would like to officially inform the public that we are NOT raising any investments through any individuals, agents, brokers, or third parties.
It has come to our attention that unknown persons are falsely using our company name and fabricated investor pitch documents to solicit money.
⚠️ This is a SCAM.
Please be advised:
- We have not authorized any fundraising activities
- We have not appointed any agents or representatives
Any calls, messages, emails, or documents claiming otherwise are fraudulent
📩 For verification or to report suspicious activity:
Email: [email protected]
Website: www.ecoinc.com.np
We urge everyone to stay vigilant. Legal action will be taken against those involved in this fraud.
Be Aware. Stay Safe.
—
Eco Incorporation Group Pvt. Ltd.
Official Management
🚨 सार्वजनिक सूचना | ठगी सम्बन्धी चेतावनी 🚨
इको इन्कर्पोरेशन ग्रुप प्रा. लि. सबैलाई जानकारी गराउन चाहन्छ कि हामी कुनै पनि प्रकारको लगानी संकलन (Investment) गरिरहेका छैनौं र यस सम्बन्धमा कुनै व्यक्ति, एजेन्ट, दलाल वा तेस्रो पक्षलाई अधिकार प्रदान गरिएको छैन।
हाम्रो कम्पनीको नाम र नक्कली लगानी प्रस्ताव (Investor Pitch Documents) प्रयोग गरी केही व्यक्तिहरूले रकम असुल्ने प्रयास गरिरहेको पाइएको छ।
⚠️ यो पूर्ण रूपमा ठगी (SCAM) हो।
कृपया ध्यान दिनुहोस्:
-कुनै पनि लगानी संकलन गतिविधि स्वीकृत गरिएको छैन
-कुनै एजेन्ट वा प्रतिनिधि नियुक्त गरिएको छैन
यससम्बन्धी फोन, सन्देश, इमेल वा कागजातहरू सबै नक्कली र अवैध हुन्
📩 पुष्टिकरण वा उजुरीका लागि सम्पर्क:
इमेल: [email protected]
वेबसाइट: www.ecoinc.com.np
सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै सबैलाई सतर्क रहन अनुरोध गर्दछौं। यस प्रकारको ठगीमा संलग्न व्यक्तिहरूविरुद्ध कानुनी कारबाही गरिनेछ।
सतर्क रहनुहोस्। सुरक्षित रहनुहोस्।